प्रदेशमा पनि कांग्रेसले खोल्यो खाता,  मुस्ताङ-१ बाट गुरुङ विजयी

काठमाडौं : मुस्ताङको प्रदेशसभा १ बाट नेपाली कांग्रेसका उम्मेदवार नाम्डु गुरुङ निर्वाचित भएका छन्।विजयी गुरुङले १ हजार ४८ मत  प्राप्त गरे भने उनका प्रतिस्पर्धी नेकपा एमालेका इन्द्रधारा विष्टले ७९३ मत प्राप्त गरे।विष्ट यसअघि एमालेबाट निर्वाचित प्रदेश सांसद थिए। यहाँ १ हजार ८ सय ५५ मत खसेको थियो।प्रतिनिधिसभामा मुस्ताङबाट नेपाली कांग्रेसका उममेदवार योगेश गौचन थकाली विजयी भइसकेका छन्। ७ हजार २३० मत खसेको मुस्ताङमा गौचन ९१४ मतान्तरले विजयी भएका हुन्। उनले नेकपा एमालेका उम्मेदवार निवर्तमान सा

सम्बन्धित सामग्री

मधेस प्रदेशमा जनमत पार्टीलाई कांग्रेसले गर्‍यो मुख्यमन्त्रीको अफर

केन्द्रसँगै सातै प्रदेशमा सत्ताको नेतृत्व गर्ने मौका गुमाएको कांग्रेसले मधेस प्रदेशमा डा. सीके राउत नेतृत्वको पार्टीलाई मुख्यमन्त्रीको अफर गरेको हो ।

नेपाली कांग्रेसले सातै प्रदेशमा निर्वाचन परिचालन समिति बनाउने

१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको छ । मंगलबार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय निर्वाचन परिचालन समितिको बैठकले संयोजकसहित सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको समितिका सदस्य समेत रहेका नेता आनन्दप्रसाद ढुंगानाले जानकारी दिए । बैठकमा समितिका सदस्यहरुले सबै क्षेत्रमा उम्मेदवारी […]

नेपाली कांग्रेसले सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने

नेपाली कांग्रेसले सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने भएको छ। मंगलबार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय निर्वाचन परिचालन समितिको बैठकले संयोजकसहित सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन...

कांग्रेसले सातै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने

काठमाडौँ – नेपाली कांग्रेसले सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने भएको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठकले संयोजकसहित सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको हो। संयोजकसहित सातै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरिएको समितिका सदस्य समेत रहेका कांग्रेस नेता आनन्दप्रसाद ढुंगानाले जानकारी […]

बागमती प्रदेशमा कांग्रेसले राख्यो ४३ सिटमा दाबी

नेपाली कांग्रेसले बागमती प्रदेशका ६६ सिट मध्ये ४३ मा दाबी गरेको छ । सत्ता गठबन्धनभित्र भइरहेको प्रदेशसभा सिट बाँडफाँट छलफलमा कांग्रेसले ४३ सिटमा दाबी गरेको छ । कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले ४३ वटा प्रदेश निर्वाचन क्षेत्रमा कांग्रेसको दाबी रहेको सुनाए ।कांग्रेसले बागमती प्रदेशमा माओवादीलाई १५ र एकीकृत समाजवादीलाई ८ सिटको प्रस्ताव गरेको छ । गठबन्धनलाई जिताउन जित्ने ठाउँमा मात्रै लिन माओवादी र एकीकृत समाजवादीलाई आग्रह गरिएको सभापति बानियाँको भनाइ छ ।जित्न नसक्ने ठाउँमा दाबी ग

मधेस प्रदेशमा कांग्रेसले गठन गर्‍याे २९ सदस्यीय घोषणापत्र तयारी समिति

कांग्रेसले मधेस प्रदेशमा २९ सदस्यीय घोषणापत्र तयारी समिति गठन गरेको छ।  कांग्रेस मधेस प्रदेश सभापति कृष्ण प्रसाद यादवले पार्टीको विधान बमोजिम महामन्त्री वृहस्पति कृष्ण श्रेष्ठको नेतृत्वमा (प्रतिनिधि र प्रदेश सभा सदस्य...

मधेस प्रदेशमा कांग्रेसले माग्यो ५० प्रतिशत सिट

काठमाडौँ । नेपाली कांग्रेसले मधेस प्रदेशमा सत्तारुढ गठबन्धनका तर्फबाट कम्तीमा ५० प्रतिशत सिटमा आफूले उम्मेदवारी दिने गरी तालमेल हुनुपर्ने जनाएको छ । मधेस प्रदेशका ८ जिल्लामा प्रतिनिधिसभामा ३२ र प्रदेशसभामा ६४ सिट छन् । कांग्रेसले प्रतिनिधिसभातर्फ कम्तीमा १६ सिट र प्रदेशसभातर्फ कम्तीमा ३२ सिट पाउनुपर्ने अडान राखेको हो । कांग्रेसका प्रदेश सभापति कृष्णप्रसाद यादव सत्ता […]

मधेस प्रदेशमा कांग्रेसले माग्यो ५० प्रतिशत सिट

नेपाली कांग्रेसले मधेस प्रदेशमा सत्तारुढ गठबन्धनका तर्फबाट कम्तीमा ५० प्रतिशत सिटमा आफूले उम्मेदवारी दिने गरी तालमेल हुनुपर्ने जनाएको छ । मधेस प्रदेशका ८ जिल्लामा प्रतिनिधिसभामा ३२ र प्रदेशसभामा ६४ सिट छन् । कांग्रेसले प्रतिनिधिसभातर्फ कम्तीमा १६ सिट र प्रदेशसभातर्फ कम्तीमा ३२ सिट पाउनुपर्ने अडान राखेको हो ।कांग्रेसका प्रदेश सभापति कृष्णप्रसाद यादव सत्ता गठबन्धनमा केन्द्रमा हुने सिट बाँडफाँटको अनुपातमा मधेस प्रदेशका सिटहरुमा तालमेल हुने बताउँछन् । यादवले रातोपाटीसँग भने, ‘पार्टीले ६० प्रति

कांग्रेसले सातै प्रदेशमा आमसभा गर्ने (स्थान र मितिसहित)

प्रमुख सत्तारुढ दल कांग्रेसले सातै प्रदेशमा आगामी स्थानीय तह निर्वाचन केन्द्रित आमसभा गर्ने भएको छ । कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णय अनुसार आगामी २१ वैशाखदेखि २७ वैशाखसम्म...

बागमती प्रदेशमा कांग्रेसले मुख्यमन्त्री लिने प्रस्तावको पार्टीभित्रैबाट विरोध

काठमाडौँ – बागमती प्रदेशमा कांग्रेसले मुख्यमन्त्री लिने विषयको पार्टीभित्रैबाट विरोध भएको छ। आउँदो २५ गतेदेखि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य हट्ने र त्यसपछि गठबन्धनले सरकार बनाउने अवस्थामा कांग्रेसले पाउनुपर्ने माग उठेकाेमा नेता शेखर कोइरालाले विरोध जनाएका छन्। बागमतीको मुख्यमन्त्रीमा एकीकृत समाजवादी र कांग्रेसले दाबेदारी प्रस्तुत गरेका छन्। कांग्रेसको संस्थापन पक्षले महाधिवेशन अवधिभरका लागि मात्रै भए पनि सरकारको […]