काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्री धवलशमशेर जबराले वर्तमान परिवर्तन र व्यवस्थाप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले कुनै आपत्ति नजनाएको बताएका छन् ।बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद जनता समाजवादी पार्टी (जसपा) की सांसद सुशीला श्रेष्ठले फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजजाले राजनीतिक दलहरुसँग सहकार्यको प्रस्ताव गरेको विषयमा आपत्ति जनाएकी थिइन् ।