नेकपा (एमाले)का नेता कृष्णगोपाल श्रेष्ठ प्रतिनिसभा सदस्यकारुपमा चौथो पटक संघीय संसद्मा प्रवेश गर्दै छन् । सशक्त भूमिका खेलेका श्रेष्ठ यस पटक एमालेका तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र नं ९ बाट विजयी भएका हुन् । यसअघि उनी विसं २०४८ मा काठमाडौँ निर्वाचन क्षेत्र नं ५, विसं २०५१ को मध्यावधिमा काठमाडौँ निर्वाचन क्षेत्र नं ७ तथा विसं २०७४ […]