चाँदीका सामानसहित एक नेपाली भारतीय सीमावर्ती क्षेत्रमा पक्राउ

कञ्चनपुर : भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सीमावर्ती बजार वनवासा नजिकबाट चाँदीका सामानसहित एक जना नेपालीलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा बझाङका सुरेशबहादुर द्वाल छन्। उनको साथबाट एसएसबीले पाँच किलो चाँदीका चम्चा गिलासलगायत बरामद गरेको जनाएको छ।बरामद चाँदीको मुल्य करिब चार लाख बढी रहेको बताइएको छ। नेपाल भारत सीमा स्तम्भ नं ८०२÷११ नजिकको वन क्षेत्रबाट सुरेशलाई पक्राउ गरी कष्टममा बुझाइएको एसएसबीले जनाएको छ।कष्टमको उनीमाथि कानुनी कारबाही गर्ने जनाएको छ। सुरेशले भारतको नयाँ दिल्लीबाट चाँदीक

सम्बन्धित सामग्री

नेपाली र भारु नक्कली नोट सहित एक भारतीय नागरिक पक्राउ

रौतहटको सीमावर्ती क्षेत्र बंकुल चोकबाट नेपाली र भारतीय नक्कली नोटसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन ।सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट सरमुजवाबाट सई जयराम यादवको कमान्डमा गएको टोलीले बंकुल चोकबाट भारत गोरखपुर घर भएका २३ वर्षीय सन्जय सक्सेनालाई नक्कली नोट सहित पक्राउ गरेको हो।सक्सेनाको साथबाट नेपाली एकहजार दरको ५० थान, भारु २ हजार दरको २३ थान र भारु ५ सय दरको १० थान नक्कली नोट बरामद भएको सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख तथा छिनमस्ता बाहिनी बर्दिबासका प्रमुख डिआईजी गणेश ठाडा मगरले जानकारी दिए

महोत्तरीबाट स्रोत नखुलेको १० लाख भारुसहित दुई भारतीय नागरिक पक्राउ

७ माघ, जनकपुरधाम । महोत्तरीबाट स्रोत नखुलेको भारतीय रकम र नक्कली नेपाली रुपैयाँको नोटसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरुलाई जिल्लाको छुट्टा–छुट्टै ठाउँबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ । भारतीय सीमावर्ती भिठामोडबाट झण्डै रु. १० लाख भारतीय रुपैयाँ र चार वटा भारतीय बैंकको चेकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा […]

श्रोत नखुलेको ३८ लाख नेपाली रुपैयाँसहित एक युवक पक्राउ

जनकपुरधाम । सशस्त्र प्रहरीले श्रोत नखुलेको ३८ लाख ३५ हजार नेपाली रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ । बिहीबार दिउँसो १ बजे धनुषाको नगराइन नगरपालिका-२ सीमावर्ती क्षेत्रमा लक्ष्मीनियाँ गाउँपालिका-१ बस्ने २३ वर्षीय अमितकुमार यादवलाई ३८ लाख ३५ हजार नेपाली रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ । प्रदेश २,०२,०० १ प ०४८०८ नम्बरको अपाचे मोटरसाइकलको ट्यांकी भित्र […] The post श्रोत नखुलेको ३८ लाख नेपाली रुपैयाँसहित एक युवक पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

नक्कली नेपाली नोटसहित २ भारतीय नागरिक पक्राउ

नक्कली नेपाली नोटसहित २ जना भारतीय नागरिकलाई रौतहट प्रहरीले पक्राउ गरेको छ । सीमावर्ती  प्रहरी चौकी मोतीपुर नरकटियाबाट खटिएको प्रहरी गस्ती टोलीले परोहा ८ नरकटियामा चेकजाँच गर्ने क्रममा नक्कली नेपाली नोटसहित  भारत बिहारका विकाश जयसवाल र अजय प्रसादलाई पक्राउ गरेको हो । रौतहट प्रहरी प्रमुख एसपी बिनोद घिमिरेका अनुसार उनीहरुको साथबाट  १ हजार को दरको ६९ थान र रु ५ सय दरको १ थान गरी जम्मा ६९ हजार ५ सय नक्कली नोट फेला परेको हो ।  पक्राउ परेका दुबैजना माथि थप  अनुसन्धान

नक्कली नोटसहित दुईजना भारतीय नागरिक पक्राउ

महोत्तरी– महोत्तरीको औरही नगरपालिका–१ औरहीबजारमा नेपाली नक्कली नोटसहित दुई जना भारतीय पक्राउ परेका छन् । औरही प्रहरी चौकीको गस्ती टोलीले शुक्रबार राति एकहजार दरका २२ थान नक्कली नोटसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतीय सीमावर्ती बस्ती सीतामढी जिल्लाको मनपौर गाउँका २१ वर्षीय पिन्टुकुमार राय र १२ वर्षीय रितेशकुमार सिंह रहेको जिल्ला […]

भारतीय प्रहरीले पक्राउ गर्‍यो गाँजासहित एक नेपाली

वीरगंज : बाराको नाका भएर भारत पुगेको गाँजा भारतीय एसएसबीले नियन्त्रणम लिएको छ। बाराको भारतीय सीमावर्ती गाउँ कोरैयामा एसएसबिले ५८ किलो गाँजासहित एक जना नेपाली नागरिकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बारा, सिम्रौनगढ नगरपालिकाका ५२ वर्षीय सोनालाल प्रसाद रहेका छन्। गोप्य सूचनाको अधारमा उनलाई गाँजासहित नियन्त्रणमा लिइएको बताइएको छ। गाँजा…

रक्सौलबाट हुन्डीको तीन लाख लिएर वीरगंज पस्दै गर्दा युवक पक्राउ

वीरगंज : पर्सा प्रहरीले रक्सौलबाट हुन्डीको ३ लाख नेपाली रुपैयाँ लिएर वीरगंज प्रवेश गरिरहेका एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगंज-६ बस्ने वर्ष ३९ का अमित कुमार गुप्ता रहेका छन्। उनलाई शुक्रवार बिहान ११ बजे ना २८ प ५७५८ नम्बरको मोटरसाइकलमा सवार भई भारतीय सीमावर्ती बजार रक्सौलबाट वीरगंज प्रवेश…

स्रोत नखुलेकाे ३१ लाख ८९ हजार नेपाली रुपैयाँसहित एक पक्राउ

सिरहाको दक्षिणी सिमावर्ती लगडीगोठबाट स्रोत नखुलेको रकमसहित प्रहरीले एक जनालाई शनिबार राति पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा पुगेको नेपाल प्रहरीकाे टोलीले सीमावर्ती भारतीय बजार जोगियाबाट आउँदै गरेका सिरहा नगरपालिका...