एनभिए र आधीअबाधीको आयोजनामा सर्वाधिक पुरस्कारको महिला भलिबल लिग हुने, १० वर्षका लागि सम्झौता :: Pahilopost.com

काठमाडौं : नेपाल भलिबल एसोसिएसन (एनभीए) र नयाँ दिल्लीस्थित आधीअबाधी फाउण्डेसनको संयुक्त आयोजनामा सर्वाधिक पुरस्कारको महिला भलिबल लिग हुने भएको छ। आगामी अक्टोबर पहिलो साता काठमाडौँमा ६ टोली सम्मिलित आधीअबाधी महिला भलिबल लिग (एभीएल) आयोजना गर्ने एनभीएले बिहीवार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो। लिगको विजेताले ६ लाख नगद

सम्बन्धित सामग्री

महिला फ्रेन्चाइज भलिबल लिग हुने

महिला फ्रेन्चाइज भलिबल लिग हुने भएको छ। नेपाल भलिबल संघ र इन्फिनिटी ड्रिम्स प्रालिबीच पहिलोपल्ट एभरेस्ट महिला भलिबल लिग गर्न शुक्रबार सम्झौता भएको हो।

महिला फ्रेन्चाइज भलिबल लिग हुने

महिला फ्रेन्चाइज भलिबल लिग हुने भएको छ। नेपाल भलिबल संघ र इन्फिनिटी ड्रिम्स प्रालिबीच पहिलोपल्ट एभरेस्ट महिला भलिबल लिग गर्न शुक्रबार सम्झौता भएको हो।

एनभीएलाई बाणिज्य बैंकको निरन्तरता

एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल लिग च्याम्पियनसिपका लागि राष्ट्रिय बाणिज्य बैकले निरन्तरता प्रदान गरेको छ । नेपाल भलिबल संघद्वारा आयोजनामा हुने प्रतियोगिताको सम्झौतामा नेपाल भलिबल संघका तर्फबाट अध्यक्ष मनोरञ्जन रमण शर्मा र बाणिज्य बैंकका तर्फबाट कार्यकारी प्रमुख किरण कुमार श्रेष्ठले हस्ताक्षर गरे । छैटौं पटक पनि मुख्य प्रायोजकको रुपमा बाणिज्य बैकले निरन्तरता प्रदान गरेको हो । नेपाल भलिबल संघसँग लिगका लागि १० लाख बाट सुरु भएको प्रायोजन सम्वन्धि सम्झौता १२ लाख हुँदै १८ लाख सम्म आइपुगेको

फ्रेन्चाइज भलिबलका लागि सम्झौता

मंगलबार पत्रकार सम्मेलन गर्दै महिला तथा पुरुष फ्रेन्चाइज भलिबल लिग आयोजनाका लागि नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्के र एनएसएलका अध्यक्ष आश्रयता कार्की चौधरीबीच सम्झौतापत्रमा हस्ताक्षर भयो।

नेपाल सुपर लिग महिला तथा पुरुष फ्रेन्चाइज भलिबल लिग हुँदै

काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) महिला तथा पुरुष फ्रेन्चाइज भलिबल लिगको आयोजना हुने भएको छ । नेपाल स्पोर्ट्स म्यानेजमेन्ट एण्ड इभेन्ट्स कम्पनीले मंगलबार पत्रकार सम्मेलन गर्दै एनएसएल महिला तथा पुरुष फ्रेन्चाइज भलिबल लिगको घोषणा गरेको छ । लिगको लागि इभेन्ट्स कम्पनीले नेपाल भलिबल संघसँग १० वर्षको सम्झौता समेत गरेको छ । सम्झौता पत्रमा संघका उपाध्यक्ष […]

फ्रेञ्चाइज भलिबल लिग हुने

महिला तथा पुरूष फ्रेञ्चाइज भलिबल लिग हुने भएको छ। लिगका लागि नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट र नेपाल भलिबल संघबीच सम्झौता भएको छ।