एनभीएलाई बाणिज्य बैंकको निरन्तरता

एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल लिग च्याम्पियनसिपका लागि राष्ट्रिय बाणिज्य बैकले निरन्तरता प्रदान गरेको छ । नेपाल भलिबल संघद्वारा आयोजनामा हुने प्रतियोगिताको सम्झौतामा नेपाल भलिबल संघका तर्फबाट अध्यक्ष मनोरञ्जन रमण शर्मा र बाणिज्य बैंकका तर्फबाट कार्यकारी प्रमुख किरण कुमार श्रेष्ठले हस्ताक्षर गरे । छैटौं पटक पनि मुख्य प्रायोजकको रुपमा बाणिज्य बैकले निरन्तरता प्रदान गरेको हो । नेपाल भलिबल संघसँग लिगका लागि १० लाख बाट सुरु भएको प्रायोजन सम्वन्धि सम्झौता १२ लाख हुँदै १८ लाख सम्म आइपुगेको