यू–२० महिला एसिया कप छनोट खेल्न नेपाली फुटबल टोली प्यालेस्टाइनतर्फ

एएफसी यू–२० महिला एसिया कप–२०२४ को छनोट प्रतियोगिताका लागि नेपाली युवा राष्ट्रिय महिला फुटबल टिमको बिदाइ गरिएको छ ।

सम्बन्धित सामग्री

नेपाली फुटबल टोली कुवेतसँग पराजित

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोली कुवेतसँग पराजित भएको छ। एसिया कप छनोट अन्तर्गत समुह 'ए'को खेलमा नेपाली टोली ४-१ गोलको फराकिलो अन्तरले पराजित भएको हो। पहिलो हाफमा एक गोलले पछि रहेको नेपाली टोलीले दोस्रो हाफमा तीन गोल ब्यहोरेको हो। खेलको २८ औं मिनेटमा कुवेतका फाहल अल्रेसिहीले गोल गर्दै अग्रता दिलाएका थिए।…

नजिकिँदै एसिया कप छनोट : के अलमुताइरीले भने झैं नेपालको हार्ने तयारी हो?

काठमाडौं : नेपाली फुटबल टोली कतारमा १० दिन तालिम र तीन वटा अभ्यास खेल सकेर यतिबेला एएफसी एसियन कप २०२३ छनोटका लागि कुवेतमा छ। टोलीले शनिवार कुवेत सिटीमा रहेको अहमादीस्थित अल शवाव स्टेडियममा पहिलो दिनको अभ्यास सत्र पूरा गर्‍यो। सोमबारसमेत सोही मैदानमा अभ्यास गर्ने कार्यतालिका रहेको छ। उसो त कतार…

थाइल्यान्डबाट फर्कियो फुटबल टोली

काठमाडौं । मैत्रीपूर्ण खेलका लागि थाइल्यान्ड भ्रमणमा गएको नेपाली फुटबल टोली आज स्वदेश फर्किएको छ ।  नेपालले थाइल्यान्डमा दुई मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो खेलमा थाइल्यान्डसँग २–० ले हारेको नेपाल दोस्रो खेलमा चोनबुरी क्लबसँग ३–१ ले पराजित भएको थियो ।  नेपाल एएफसी एसिया कप छनोट प्रतियोगिताको तयारीका लागि थाइल्यान्ड गएको हो...

ताजकिस्तानमा राम्रो नतिजाको अपेक्षा

नेपाली फुटबल टोली एसिया कप छनोट खेलअन्तर्गत ताजकिस्तानविरुद्ध खेल्न शुक्रबार त्यसतर्फ जाँदै छ । एसिया कप नेपालले पछिल्लो समय खेलिरहेको उच्च स्तरको प्रतियोगिता हो । नेपाल एसिया कपका लागि हकदार थिएन ।