के तपार्ईंहरूले आफूले मंसिर महिनाभर उपभोग गरेको विद्युतको महसुल बुझाउनभयो ? कति छुट पाउनु भो ? यदी छैन भने याद गर्नुहोस् ः सरकारले यही पुस महिनादेखि विद्युत महसुलको प्रत्येक बिलिङमा छुट योजना कार्यान्वयन गर्दैछ ।नेपाल विद्युत प्राधिकरण, विद्युत नियमन आयोगको १४० औं बैठकले २०७८ मंसिर महिनादेखि लागू हुने गरि तीन वर्गमा विद्युत खपत महसुलको छुट दिँदैछ । यस्तो छुट सरकारले मंसिर महिनामै खपत गरेको बिजुलीको बिलिङ्गमा लागू गरिसकेको छ ।आन्तरिक खपतलाई प्रोत्साहन गर्नेगरी सरकारले अघि सारेको छुट योजना गत भदौ