काठमाडौं ः प्रतिनिधिसभाको प्रत्यक्षतर्फको नतिजा आउने क्रम जारी छ। बुधबार बिहानसम्म २२ जनाले प्रत्यक्षमा निर्वाचन जितेका छन्। पछिल्लो नतिजाअनुसार नेपाली कांग्रेस पहिलो दल बनेको छ भने नेकपा एमाले दोस्रो स्थानमा पछ्याइरहेको छ। समानुपातिलकमा पहिलो दल बनिरहेको एमाले प्रत्यक्षमा पछि परेको हो। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा देखिएको छ। कैलालीबाट नागरिक उन्मुक्ति पार्टीले खाता खोलेको छ।नेकपा एकीकृत समाजवादी एक स्थानमा विजयी भएको छ। माओवादी केन्द्र,