काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्धको महाअभियोग प्रस्तावमाथि प्रतिनिधिसभामा चैत २ गतेदेखि छलफल हुने भएको छ।
आजको प्रतिनिधिसभाको बैठकमा प्रस्तावकको तर्फबाट सांसद देव गुरुङले महाअभियोग प्रस्ताव प्रतिनिधिसभामा पेश गरेका थिए। उनले प्रस्ताव पेश गरेसँगै सभामुख अग्नि सापकोटाले चैत २ गते अर्को बैठकमा महाभियोगबारे छलफल हुने बताए।
प्रतिनिधिसभामा प्रस्ताव पेश…