सर्वोच्चका पूर्वन्यायाधीश लम्सालको निधन

काठमाडौं, कात्तिक ११ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधन भएको छ । ८४ वर्षीय लम्सालको उपचारका क्रममा शुक्रबार बिहान निधन भएको हो । केही दिनदेखि चाबहिलको मेडिकेयर अस्पतालमा उपचाररत लम्सालको अस्पतालमै निधन भएको हो । लम्साल २०५८ सालमा गठित सम्पत्ति छानबिन आयोगका अध्यक्षसमेत बन्नु भएको थियो । उहाँले नेतृत्व गरेर तयार पारेको हुनाले उक्त […]

सम्बन्धित सामग्री

पूर्वन्यायाधीश प्रचण्डराज अनिलको निधन

काठमाडौं : पूर्वन्यायाधीश प्रचण्डराज अनिलको निधन भएको छ। ९२ वर्षका अनिल मुटुरोग, ब्लडप्रेसर र सुुगरको बिरामी थिए। अनिलले मदन आश्रित दुुर्घटनाको जाँचबुझ आयोगबाट निकै चर्चा बटुलेका थिए। गंगालाल  हस्पिटलमा मृत्यु भएका अनिलले विभिन्न जिल्लामा न्यायाधीश र मुख्य न्यायाधीश भएर काम गरेका थिए।उनी विशेष अदालत र क्षेत्रीय अदालतको न्यायाधीश समेत थिए। सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीशबाट अवकाश पाएका थिए। तर, उनी कहिल्यै आर्थिक अनियमितताको विवादमा परेका थिएनन्।उनी न्यायपरिषद् सदस्यमा मनो

दासढुंगा काण्डको छानविन संयोजक बनेका पूर्वन्यायाधीश अनिलको निधन

२१ मंसिर, काठमाडौं । पूर्वन्यायाधीश प्रचण्डराज अनिलको निधन भएको छ । बाँसबारीस्थित शहिद गंगालाल हृदय रोग केन्द्रमा उनको निधन भएको हो । ९२ वर्षीय अनिल मधुमेह, रक्तचाप र मुटुका बिरामी थिए । जिल्ला न्यायाधीशबाट न्याय सेवामा प्रवेश गरेका अनिल विभिन्न तह हुँदै सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीश भएर अवकाश भएका थिए । उनी बहुचर्चित दासढुंगा हत्याकाण्डको […]

रहेनन् पूर्वन्यायाधीश प्रचण्डराज अनिल

काठमाडौं । पूर्वन्यायाधीश प्रचण्डराज अनिलकाे ९२ वर्षको उमेरमा निधन भएको छ । उनी मुटुरोग, ब्लडप्रेसर र सुगरको बिरामी थिए ।  गंगालाल अस्पतालमा उपचारको क्रममा उनकाे मंगलबार निधन भएको हो । पारिवारिक स्राेतका अनुसार उनको बुधवार अन्तिम संस्कार गरिने  छ । पूर्वन्यायाधीश अनिलले विभिन्न जिल्लामा न्यायाधीश र मुख्य न्यायाधीश भएर काम गरेका थिए । उनी विशेष […]

रहेनन् पूर्वन्यायाधीश लम्साल

काठमाडौं – सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधन भएको छ। ८४ वर्षीय लम्सालको उपचारका क्रममा बिहीबार बिहान निधन भएका सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए। केही दिनदेखि चाबहिलको मेडिकेयर अस्पतालमा उपचाररत उनको अस्पतालमै निधन भएको हो। लम्साल २०५८ सालमा गठित सम्पत्ति छानबिन आयोगका अध्यक्षसमेत थिए।

पूर्वन्यायाधीश लम्सालको निधनका कारण आज प्रधानन्यायाधीशको इजलास पनि नबस्ने

सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधन भएका कारण सर्वोच्च अदालतको इजलास नबस्ने भएको छ ।  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज इलजास तोकेर आफ्नो एकल इजलासमा ३० वटा मुद्दा राखेका थिए । सर्वोच्चमा न्यायाधीशहरूले इजलास बहिस्कार गरिरहेका बेला जबराले इजलास तोकेका थिए ।  बुधवार अरू न्यायाधीश इजलासमा नबस्दा जबराले एकल इजलासमा पाँच वटा मुद्दाको सुनुवाइ गरेका थिए ।  पूर्व न्यायाधीश लम्सालको निधनको शोकमा आज जबराको एकल इजलास पनि नबस्ने भएको सर्वोच्च अदालत स्रोतले जानकारी दियो ।  ...

सर्वोच्च अदालतका पूर्वन्यायाधीश लम्सालको निधन

काठमाडौँ – सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधन भएको छ । ८४ वर्षका लम्सालको उपचारको क्रममा बिहीबार बिहान मेडिकेर अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनको केही दिनदेखि मेडिकेयर अस्पतालमा उपचार हुँदै आएको थियो । पूर्वन्यायाधीश लम्साल २०५८ सालमा गठन भएको सम्पत्ति छानबिन आयोगका अध्यक्ष थिए ।

सर्वोच्चका पूर्वन्यायाधीश लम्सालको निधन

कठमाडौँ – सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधन भएको छ । लम्सालको ८४ वर्षको उमेरमा आज (बिहीबार) बिहान काठमाडौंको मेडिकेयर अस्पतालमा निधन भएको भतिजी अमृता लम्सालले जानकारी दिइन् । उनमा विगतमा मुटुसम्बन्धी समस्या थियो भने पछिल्लो पटक तीन दिन अघि स्वास्थ्यमा थप समस्या भएपछि अस्पताल भर्ना भएका थिए । सरकारले सार्वजनिक पदमा बसेका व्यक्तिको सम्पत्ति […]

सर्वोच्चका पूर्वन्यायाधीश भैरव लम्सालकाे निधन

कठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधन भएको छ । काठमाडौंको मेडिकेयर अस्पतालमा उपचार गराइरहेका लम्सालको ८४ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको भतिजी अमृता लम्सालले जानकारी दिइन् । उनमा विगतमा मुटुसम्बन्धी समस्या थियो भने पछिल्लो पटक तीन दिन अघि स्वास्थ्यमा थप समस्या भएपछि अस्पताल भर्ना भएका थिए । सरकारले सार्वजनिक पदमा बसेका व्यक्तिको सम्पत्ति […] The post सर्वोच्चका पूर्वन्यायाधीश भैरव लम्सालकाे निधन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सर्वोच्चका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधन

सर्वोच्च अदालतका पूर्व न्यायाधीश भैरव प्रसाद लम्सालको निधन भएको छ । उनको बिहीबार बिहान ८४ वर्षको उमेरका निधन भएको हो । स्वास्थ्य समस्याका कारण केही दिनदेखि चाबहिलको मेडिकेयर अस्पतालमा उपचाररत लम्सालको आज बिहान निधन भएको परिवार स्रोतले जानकारी दिएका छन् । उनी लम्साल आयोगको प्रतिवेदनका कारण चर्चित छन् । लम्साल २०५८ सालमा गठित बहुचर्चित सम्पत्ति छानबिन आयोगका अध्यक्ष थिए ।

पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधन

सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको आज बिहान निधन भएको छ। चाबहिलको मेडिकेयर अस्पतालमा उपचाररत ८४ वर्षीय लम्सालको आज बिहान निधन भएको हो।