पर्वतको जलजलामा बैंकका कर्मचारीमाथि आक्रमण, एक पक्राउ

पर्वत । पर्वतको जलजला गाउँपालिकामा दुई जना बैंकका कर्मचारीमाथि आक्रमण भएको छ । एनआईसी एसिया बैंकको बेनी शाखामा कार्यरत कर्मचारीमाथि बिहिबार दिउँसो कुटपिट भएको हो । पर्वतको जलजला गाउँपालिकाको लामाखेतमा गएका शाखा प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथि भौतिक आक्रमण भएको बैंकले जनाएको छ । आक्रमणबाट प्रकाश आलेको टाउकोमा चोट लागेर पाँच टाका […]

सम्बन्धित सामग्री

भन्सार कर्मचारीसँग झडपपछि तस्करीमा संलग्न भ्यान र चालक पक्राउ

भन्सार कर्मचारीमाथि आक्रमण गरेर तस्कर समूहले भगाएका गाडी र चालकलाई जिल्ला प्रहरी मोरङले आइतबार राति नियन्त्रणमा लिएको छ । को १ च २२३५ नम्बरको भ्यान र त्यसको चालक विराटनगर १७ का २९ वर्षीय मोहम्मद सदाम मियाँलाई नियन्त्रणमा लिएर कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी मोरङका प्रमुख एसपी शान्तिराज कोइरालाले बताए ।

भन्सार कर्मचारीमाथि आक्रमण गर्ने तस्कर मालवस्तुसहित पक्राउ

तस्करी नियन्त्रणमा गएका विराटनगर भन्सार कार्यालयका कर्मचारीहरुमाथि आक्रमण गरेको आरोपमा प्रहरीले सवारीसाधनसहित एकजनालाई पक्राउ गरेको छ। विराटनगर भन्सारको ३ नम्बर ठाट परिसरबाट २३ गते राति भारतको जोगबनीबाट भन्सार छलि गरेका मालसामान...

काठ तस्करलाई छुटाउन वनकर्मीमाथि स्थानीयको आक्रमण

वीरगंज : राष्ट्रिय वन क्षेत्रबाट काठ तस्करी गरेका रामलगन दास थारुलाई बचाउन पर्सागढी नगरपालिकाको कटरिया र बढनिहार टोलका स्थानीयले सब–डिभिजन बन कार्यालय बढनिहारका कर्मचारीमाथि आक्रमण गरेका छन्। गएराति साढे आठ बजे दुवै टोलका दर्जनौँ व्यक्तिले बन कर्मचारीमाथि हातपात गर्दै पक्राउ परेका अभियुक्तलाई छुटाएर लगेका छन्। उनीहरुले कार्यालयको ढोका तोडफोड