भन्सार कर्मचारीमाथि आक्रमण गर्ने तस्कर मालवस्तुसहित पक्राउ

तस्करी नियन्त्रणमा गएका विराटनगर भन्सार कार्यालयका कर्मचारीहरुमाथि आक्रमण गरेको आरोपमा प्रहरीले सवारीसाधनसहित एकजनालाई पक्राउ गरेको छ। विराटनगर भन्सारको ३ नम्बर ठाट परिसरबाट २३ गते राति भारतको जोगबनीबाट भन्सार छलि गरेका मालसामान...

सम्बन्धित सामग्री

भन्सार कर्मचारीसँग झडपपछि तस्करीमा संलग्न भ्यान र चालक पक्राउ

भन्सार कर्मचारीमाथि आक्रमण गरेर तस्कर समूहले भगाएका गाडी र चालकलाई जिल्ला प्रहरी मोरङले आइतबार राति नियन्त्रणमा लिएको छ । को १ च २२३५ नम्बरको भ्यान र त्यसको चालक विराटनगर १७ का २९ वर्षीय मोहम्मद सदाम मियाँलाई नियन्त्रणमा लिएर कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी मोरङका प्रमुख एसपी शान्तिराज कोइरालाले बताए ।