पर्यटनमा दशकको फड्को : दुई अन्तर्राष्ट्रिय एयरपोर्ट थपिए, पर्यटक दोब्बरले बढे

बितेको एक दशकमा पर्यटन क्षेत्रले सन्तोषप्रद फड्को मारेको देखिएको छ । ठूला पर्यटन पूर्वाधार थपिएका छन् भने पर्यटकको संख्या झन्डै दोब्बरले नै बढेको छ । अन्य क्षेत्रमा जस्तै भूकम्प, नाकाबन्दी, कोभिड र...

सम्बन्धित सामग्री

मुलुकले स्वास्थ्य क्षेत्रमा फड्को मारेको छ: नेता सिंह

नेपाली कांग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले मुलुकले स्वास्थ्य क्षेत्रमा फड्को मारेको बताएका छन्।...

आमनिर्वाचनमा राप्रपाको फड्को

काठमाडौं– हालै सम्पन्न आमनिर्वाचनमा राप्रपाले फड्को मारेको छ । २०७४ सालमा भएको आमनिर्वाचनमा प्रतिनिधिसभामा एक र प्रदेशसभामा चार सिटमा सीमित रहेको राप्रपा राष्ट्रिय दलसमेत बन्न सकेको थिएन ।  तर, यसपटक भएको आमनिर्वाचनमा राप्रपाले संसद्मा आफ्नो उपस्थिति राम्रो देखाएको छ । ४ मङ्सिरमा सम्पन्न निर्वाचनको सबै मतपरिणाम आउन बाँकी रहँदा नै राप्रपाका ७ जना संघीय संसद्मा […]

विकासमा फड्को मार्दै माडी

चितवन राष्ट्रिय निकुञ्जका कारण पछाडि परेको माडी नगरपालिकाको विकासका लागि विगत पाँच वर्षमा अबौँ रुपैयाँका केन्द्रीय योजना परेका छन् । पर्याप्त बजेटका कारण माडी क्षेत्रको विकासले फड्को मारेको छ । विकासले गति लिँदै गएको छ ।माडी नगरपालिकाका निवर्तमान प्रमुख ठाकुर ढकालका अनुसार माडीमा विद्युतीकरणका लागि मात्रै रु १८ करोड विनियोजन गरिएको थियो । माडीको अधिकांश क्षेत्रमा विद्युतीकरण गरिएको छ । केही वर्ष अघिसम्म माडीमा प्राविधिक शिक्षाका लागि क्याम्पस थिएन । पछिल्लो समय सिटिइभिटीबाट मान्यताप्राप्त हुने ग

विकासमा फड्को मार्दै माडी

चितवन राष्ट्रिय निकुञ्जका कारण पछाडि परेको माडी नगरपालिकाको विकासका लागि विगत पाँच वर्षमा अबौँ रुपैयाँका केन्द्रीय योजना परेका छन् । पर्याप्त बजेटका कारण माडी क्षेत्रको विकासले फड्को मारेको छ । विकासले गति लिँदै गएको छ ।माडी नगरपालिकाका निवर्तमान प्रमुख ठाकुर ढकालका अनुसार माडीमा विद्युतीकरणका लागि मात्रै रु १८ करोड विनियोजन गरिएको थियो । माडीको अधिकांश क्षेत्रमा विद्युतीकरण गरिएको छ । केही वर्ष अघिसम्म माडीमा प्राविधिक शिक्षाका लागि क्याम्पस थिएनन । पछिल्लो समय सिटिइभिटीबाट मान्यताप्राप्त हुने

स्वास्थ्य क्षेत्रमा फड्को मार्दै चितवन

जटिल प्रकृतिका उपचार गर्नुपरेमा राजधानी काठमाडौं नै धाउनुपर्ने विगतको अवस्थाको अन्त्य गर्दै चितवनले स्वास्थ्य क्षेत्रमा फड्को मारेको छ।

एमालेमा बादल, रायमाझी र भट्टको फड्को

काठमाडौं, १४ मंसिर । नेकपा एमालेमा रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी र लेखराज भट्टले अर्को फड्को मारेका छन् । उनीहरु १०औं महाधिवेशनमा पदाधिकारीमा निर्वाचित भएका छन् । बादल पुछारमा रहेर उपाध्यक्षमा निर्वाचित भएका हुन् । यसलाई उनको एमालेभित्र अनुमोदनका रुपमा लिइएको छ । रायमाझी र भट्ट पनि निर्वाचित भएका छन् । उनीहरुले एमालेको पदाधिकारी बनेर […]

एमाले छाड्ने क-कस्ले फड्को मारे

काठमाडौं, १५ कात्तिक । नेकपा एमाले विभाजनले सिंगो पार्टीलाई नोक्शानी परेको छ । एमालेका अधिकांश नेता कार्यकर्ता आगामी दिनमा पर्ने थप क्षतिको आँकलन गरेर बसिरहेका छन् । तर, एमाले विभाजनले केही नेताहरुलाई भने राजनीतिक फड्को मार्ने अवसर मिलेको छ । एमाले विभाजनबाट बनेको नेकपा एकीकृत समाजवादी पार्टीबाट मन्त्री बनाइएकी रामकुमारी झाँक्रीले फड्को मारेकी छिन् । […]

‘भक्तपुरले विकासमा फड्को मार्यो’

नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले तीन वर्षमा भक्तपुरमा राम्रो विकास भएको दाबी गरेका छन् । विजयादशमी, दिपावली, नेपाल संवत् तथा छठपर्वका अवसरमा राष्ट्रिय युवा सङ्घ नेपाल भक्तपुर जिल्ला कमिटीले आज सल्लाघारीमा आयोजना गरेको शुभकामना, चियापान तथा सांस्कृतिक कार्यक्रममा उनले भक्तपुरले विकासमा निकै फड्को मारेको बताए ।बस्नेतले भने, “भक्तपुरले कयौँ वर्ष विकास पाएन, अहिले तीन वर्ष भक्तपुरको लागि स्वर्ण युग सावित भयो, इतिहासमै नभएको विकास अहिले भक्तपुरले पायो ।” कार्यक्रममा राष्ट्रिय य

विश्व वरीयतामा सन्दीपको फड्को

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को ओडिआई वरीयतामा फड्को मारेका छन् । आइसिसीले जारी गरेको नयाँ ओडिआई वरियतामा सन्दीपले एकै पटक १२ स्थान सुधार गरेका छन् । आइसिसीले सार्वजनिक गरेको नयाँ ओडिआई वरियताको बलिङतर्फ सन्दीप ७९ औं स्थानमा छन् । सन्दीपले फड्को मार्नेक्रममा भारतका […]

‘महाधिवेशनपछि राप्रपाले फड्को मार्नेछ’

ताप्लेजुङ, २० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता सगुन सुन्दर लावतीले महाधिवेशनपछि राप्रपाले फड्को मार्ने बताएका छन् । ‘राजा सहितको प्रजातन्त्र, सनातन हिन्दु राष्ट्रको नारा देशव्यापी रुपमा लोकप्रिय हुँदै गएको अवस्थामा, राष्ट्रिय प्रजातन्त्र पार्टी जनताबीच स्थापित हुने निश्चित छ,’ राप्रपाका कार्यसम्पादन समिति सदस्य तथा प्रदेश नं १ का उपाध्यक्ष लावतीले शनिबार भने । […]