सेयर बजारमा उल्लासमय साता : १६१ अंकले नेप्से बढ्दा १० अर्बमाथिको कारोबार

सेयर बजारका लागि यो साता निकै उल्लासमय देखिएको छ । सोमबारदेखि बिहीबारसम्म जम्मा ४ दिन मात्र खुलेको बजारमा नेप्से सूचक १६१ अंकले बड्दै २०३० को हारहारीमा पुगेको छ भने १० अर्ब ८३ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यससाता नेप्से सूचक  १६१ अंकले बढ्दै २०२९ विन्दुमा पुगेको छ । जुन विन्दु तीन महिनापछिकै उच्च हो । गत अगष्ट २६, २०२२ मा २०२२ अंकमा रहेको नेप्से सूचक त्यसयता निरन्तर घट्दै १८३७ अंकसम्म झरेको थियो । यद्यपि, पछिल्लो साता सेयर बजारमा आक्रामक वृद्धि हुँदै

सम्बन्धित सामग्री

सेयर बजार दोहोरो अंकले बढ्दा करिब साढे ६ अर्बको कारोबार

काठमाडौँ - यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढ्दा कारोबार रकम पनि उच्च देखिएको छ । आज नेप्से परिसूचक १५ दशमलव ४६ अंकले बढेर दुई हजार एक सय १९ दशमलव ६९ अंकमा कायम भएको हो । आज तीन सय १३ कम्पनीको दुई करोड २१ लाख ६७  हजार छ सय ७९ कित्ता शेयर ८४ हजार एक सय २६ पटक खर...

२०१८ अंकमा झर्‍यो सेयर बजार, उत्पादनमा उच्च गिरावट

१८ चैत, काठमाडौं । साता कारोबारको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २०१८ अंकमा झरेको छ । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से १७.३० अंक घटेको हो । कुल ३ अर्ब २० करोड रुपैयाँको कारोबार भयो । ६३ कम्पनीको मूल्य बढ्दा १७२ को घट्यो भने १० को स्थिर रह्यो । उत्पादन समूह सबैभन्दा धेरै ३.६५ […]

सेयर बजार २०६७ मा झर्‍यो, १९ कम्पनीको मूल्य बढ्दा २२६ को घट्यो

१८ माघ, काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा उच्च गिरावट देखिएको छ । कारोबार खुलेदेखि नै बजारको परिसूचक नेप्से एकोहोरो ओरालो लाग्यो । बजार बन्द हुँदा अघिल्लो दिनको तुलनामा ३०.९२ अंक (१.४७ …

सेयर बजार १ दिन बढ्दा ४ दिन घट्यो, अन्य उपसमूह मात्रै बढ्यो

यो साता सेयर बजारको परिसूचक नेप्से ७५ अंकले घटेको छ । गत साता २८७६ अंकमा रहेर बन्द भएको नेप्से यो साता २८०१ अंकमा कायम भएको छ । यो साता ५ दिन कारोबार हुँदा १ दिन मात्रै बजार बढ्यो । अरु ४ दिन भने घट्यो ।

टी-प्लस टु प्रभाव : ऐतिहासिक कारोबार हुँदा परिसूचक २४४ सय नाघ्यो

काठमाडौं । साता पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से दुई प्रतिशतमाथिले बढ्दा २४०० अंकबाट उकालिएको