टी-प्लस टु प्रभाव : ऐतिहासिक कारोबार हुँदा परिसूचक २४४ सय नाघ्यो

काठमाडौं । साता पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से दुई प्रतिशतमाथिले बढ्दा २४०० अंकबाट उकालिएको

सम्बन्धित सामग्री

पुँजी बजारमा ऐतिहासिक कारोबार

काठमाडौं । २०७६ सालमा पुँजी बजारमा ऐतिहासिक कारोबार भएको तथ्यांकले पुष्टि गरेको छ । वर्षको सुरुवातमा सेयर बजार खासै उत्साह नदेखिए पनि अन्त्यतिरका दुई महिनासम्म लगानीकर्तामा निकै उत्साह देखिएको थियो । तर, चैत महिनामा आएर विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको प्रभाव सेयर बजारमा समेत पर्न गई १० चैतबाट कारोबार नै बन्द गर्नुपरेको छ । वर्षको …