ग्लोबल आइएमई बैंक बन्यो ७७ वटै जिल्लामा शाखा विस्तार गर्ने पहिलो बैंक

काठमाडौं । ग्लोबल आइएमई बैंकको डोल्पाको दुनैमा नयाँ शाखा खोलिएको छ । डोल्पामा नयाँ शाखा खोलिएसँगै ग्लोबल आइएमई बैंक ७७ वटै जिल्लामा आफ्नो शाखा खोल्न सफल भएको हो । बैंक देशका ७७ वटै जिल्लामा शाखा कार्यालय स्थापना गर्ने निजी क्षेत्रको पहिलो बैंक बनेको छ । कर्णाली प्रदेशको डोल्पाको ठूलीभेरी नगरपालिका–३ दुनै बजारमा २८९औं नयाँ शाखा […]

सम्बन्धित सामग्री

ग्लोबल आइएमई बैंकका दुई नयाँ शाखा विस्तार

ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको स्वयम्भू र ललितपुरको बालकुमारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यी नयाँ शाखाबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध भएका छन् । ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५९ शाखा कार्यालय, ३६२ एटीएम, ३२२ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन […]

पोखरामा ग्लोबल आइएमई बैंकका दुई शाखा विस्तार

ग्लोबल आइएमई बैंकले बुधबारदेखि पोखरा महानगरपालिकामा दुईवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।दुईवटा नयाँ शाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २९२ पुगेको छ । बैंकले पोखरा महानगरपालिका–१७, बिरौटा र वडा नं. २४, पामेमा एकैसाथ दुई वटा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । नयाँ शाखाबाट बैंकिङ सेवा उपलब्ध भएको बैंकले जनाएको छ ।ग्लोबल आइएमई बैंक […]

दुनैमा नयाँ शाखा खोलेसँगै ७७ वटै जिल्लामा पुग्यो ग्लोबल आइएमई बैंक

काठमाडौँ। ७७ वटै जिल्लामा शाखा विस्तार गर्ने निजी क्षेत्रको पहिलो बैंक ग्लोबल आइएमई बैंक लिमिटेडले कर्णाली प्रदेशको डोल्पा जिल्ला ठुलीभेरी नगरपालिका–३, दुनै बजारमा २८९औ नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ। डोल्पाको दुनैमा नयाँ शाखा स्थापनासँगै ग्लोबल आइएमई बैंक नेपालको ७७ जिल्लामा शाखा कार्यालय स्थापना गर्ने निजी क्षेत्रको पहिलो बैंक बनेको छ।

ग्लोबल बन्यो ७७ वटै जिल्लामा शाखा विस्तार गर्ने निजी क्षेत्रको पहिलो बैंक

ग्लोबल आइएमई बैंक लिमिटेडले कर्णाली प्रदेशको डोल्पामा नयाँ शाखा खोलेको छ । बैंकले डोल्पाको ठूलिभेरी नगरपालिका–३, दुनै बजारमा २८९औ नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो ।डोल्पाको दुनैमा नयाँ शाखा स्थापनासँगै ग्लोबल आइएमई बैंक नेपालको ७७ जिल्लामा शाखा कार्यालय स्थापना गर्ने निजी क्षेत्रको पहिलो बैंक बनेको छ । बैंकले ७७ जिल्लामा २८९ शाखा, २६२ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८७५ भन्दा बढि सेवा केन्द्रबाट २

ग्लोबल आइएमई बैंकको २८१ औँ शाखा खुसिबुमा

ग्लोबल आइएमई बैंक लिमिटेडले थप एक शाखा विस्तार गरेको छ । बैंकले काठमाडौं महानगरपालिका –१७, स्थित खुसिबुमा सोमबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा संख्या २८१ पुगेको छ ।यसैगरि बैंकले मोरङको सुनबर्षी नगरपालिका –२, अमरदहमा पनि नयाँ एक्सटेन्सन काउन्टर प िसञ्चालनमा ल्याएको छ । नयाँ एक्सटेन्सन काउन्टरको सुरुवातसँगै बैंकको एक्सटेन्सन काउन्टर संख्या (राजश्व संकलन काउन्टर सहित) ४८ पुगेको छ ।