ग्लोबल आइएमई बैंकका दुई नयाँ शाखा विस्तार

ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको स्वयम्भू र ललितपुरको बालकुमारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यी नयाँ शाखाबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध भएका छन् । ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५९ शाखा कार्यालय, ३६२ एटीएम, ३२२ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन […]

सम्बन्धित सामग्री

ग्लोबल आइएमई बैंकका थप ३ शाखा विस्तार

काठमाडौं (अस) । ग्लोबल आइएमई बैंकले बुधबारदेखि थप ३ वटा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । बैंकले काठमाडौं महानगरको महाराजगञ्ज, नरेफाँट र चण्डोलमा एकैसाथ ३ वटा शाखा विस्तार गरेको हो । बैंकले हाल २८६ शाखा, २५२ एटीएम, ४८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर, २६२ शाखारहित बैंकिङ र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि कार्यालयमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।