वैशाख २३, काठमाडौं । निर्वाचनको मिति नजिकिंदै गर्दा राजनीतिक दल र उम्मेदवारले निर्वाचन आचारसंहिता विपरित प्रचार प्रसार गरिरहेको प्रति विज्ञापन बोर्डको ध्यानाकर्षण भएको छ ।
बोर्डले शुक्रवार एक विज्ञप्ती जारी गर्दै आचार संहिता विपरितका प्रचार प्रकासर कार्य तुरुन्त रोक्न निर्देशन दिएको छ ।