काठमाडौँ । सरकारले २४ वर्ष पुरानो मेलम्ची खानेपानी विकास समिति खारेज गरेको छ । आर्थिक वर्ष ०७९-८० को बजेट वक्तव्यअनुसार मेलम्ची खानेपानी विकास समिति र ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति खारेज भएको हो । यी समितिबाट सम्पादन हुँदै आएका काम खानेपानी तथा ढल व्यवस्थापन विभाग मातहतबाट सञ्चालन गरिने भएको छ । सरकारले मेलम्ची खानेपानी आयोजनाको विकल्प […]