तस्वीर : गाईको दूधबाट तयार पारिएको छुर्पी

स्याङ्जाको वालिङस्थित नमूना साना किसान कृषि सहकारीद्वारा गाईको दूधबाट तयार पारिएको छुर्पी । सहकारीले यहाँ व्यावसायिक रुपमा उत्पादन गरेको छुर्पी अमेरिका निर्यात हुन थालेको छ । तस्वीर : रासस  

सम्बन्धित सामग्री

श्यामशिलाको छुर्पी बाह्य बजारमा

भोजपुरको पौवादुङ–१ श्यामशिलामा उत्पादन भएको छुर्पी बाह्य बजारमा पुग्ने गरेको छ। वैदेशिक रोजगारीबाट फर्केर दुग्ध व्यवसायमा लागेका युवा दीपकुमार राईले उत्पादन गरेको छुर्पी बाह्य बजारमा निर्यात हुन थालेको हो।...

स्याङ्जामा उत्पादित छुर्पी अमेरिका निर्यात

१० भदौ, गल्याङ । स्याङ्जाको वालिङ नगरपालिका-८ जैसीपँधेरास्थित अकला नमूना साना किसान कृषि सहकारीद्वारा उत्पादित  छुर्पी अमेरिका निर्यात हुँदै आएको छ । सहकारीका अध्यक्ष पुण्यप्रसाद अर्यालले सहकारीले कृषकबाट दूध सङ्कलन गरेर विभिन्न प्रकारका परिकार उत्पादन गर्दै आएकोसमेत बताए । ‘हामीले यहाँ सङ्कलित दूधबाट छुर्पी, पनिर, दही, नौनीघ्यू, आइसक्रिमलगायतका वस्तु उत्पादन गर्दै आएका छौँ, छुर्पी अमेरिका […]

नेपालले एक वर्षमा बेच्यो साढे ३ अर्बको छुर्पी

९ साउन, काठमाडौं । नेपालले एक वर्षमा झण्डै साढे ३ अर्ब रुपैयाँ बराबरको छुर्पी निर्यात गरेको छ । आर्थिक वर्ष (आव) २०७९/८० मा नेपालले ३ अर्ब ४० करोड रुपैयाँ बराबरको छुर्पी निर्यात गरेको छ । भन्सार विभागको तथ्याङ्‍कअनुसार यो गत वर्षको तुलनामा २ अर्ब ५६ करोड रुपैयाँले बढी हो । चालु आवमा नेपालले १७ लाख […]

छुर्पी उद्योग स्थापनासँगै दूधको बिक्री बढ्यो

म्याङलुङ  – गाउँमै छुर्पी उद्योग स्थापना भएपछि तेह्रथुमको छथरका किसानले उत्पादन गरेको दूध बिक्री हुन थालेको छ। किसानले गाउँमै दूधको उचित मूल्य पाउन थालेका छन्। घ्यू मात्र उत्पादन गर्दै आएका यहाँका किसान गाउँमै खुलेको छुर्पी उद्योगले दूध खरिद गर्न थालेपछि उत्साहित भएका छन्। किसानले आम्दानीका लागि पशुपालन व्यवसाय रोज्न थालेका छन्। गाउँमा छुर्पी उद्योग सुरु […]

अनावश्यक हल्लाले छुर्पी किसान र व्यवसायी सशंकित

इलाम-७ चैतमा मेची राजमार्गअन्तर्गत इलाम र झापाको सिमावर्ती क्षेत्रबाट प्रहरीले व्यवसायीबाट छुर्पी बरामत ग-यो । व्यवसायीको चर्को विरोधपछि प्रहरीले सो छुर्पी छोड्यो । छुर्पी त प्रहरीले छोड्यो तर त्यसको असर अझै पनि स्थानीय छुर्पी उत्पादन गर्ने किसान तथा उद्योगीलाई छ ।कर तिरेर कारोबार गरेको बस्तु पनि अवैध भनेर प्रहरीले बरामत गरेको भन्दै किसान तथा व्यवसायी […]

इलाममा दुई हजार किलो छुर्पी बरामद

मङ्गलबारे, ९ चैत । इलाममा अवैधरूपमा ओसारपसार भइरहेको दुई हजार किलो (४० बोरा) छुर्पी प्रहरीले बरामद गरेको छ । रोङ गाउँपालिका–४ जोरकलसस्थित मेची राजमार्गबाट रु १९ लाख बराबरको छुर्पी बरामद गरिएको हो । प्रदेश१–०१–००१च ९२१९ नम्बरको बोलेरो जिपबाट उक्त छुर्पी बरामद गरिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । मङ्गलबार प्रहरी चौकी किटेनीको टोलीले झापाबाट […]

इलाममा २ हजार किलो छुर्पी बरामद

इलाममा अवैधरूपमा ओसारपसार भइरहेको २ हजार किलो (४० बोरा) छुर्पी प्रहरीले बरामद गरेको छ ।

इलाममा दुई हजार किलो छुर्पी बरामद

इलाममा अवैधरूपमा ओसारपसार भइरहेको दुई हजार किलो (४० बोरा) छुर्पी प्रहरीले बरामद गरेको छ । रोङ गाउँपालिका–४ जोरकलसस्थित मेची राजमार्गबाट रु १९ लाख बराबरको छुर्पी बरामद गरिएको हो । प्रदेश१–०१–००१च ९२१९ नम्बरको बोलेरो जिपबाट उक्त छुर्पी बरामद गरिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । मङ्गलबार प्रहरी चौकी किटेनीको टोलीले झापाबाट इलामतर्फ जाँदै गरेको उक्त जिपमा जाँच गर्ने क्रममा सो छुर्पी फेला परेको हो । जिप चालक इलामको सूर्योदय नगरपालिका–२ का निमा तामाङलाई

सात महिनामा १ अर्ब २० करोडको छुर्पी र घिउ निर्यात

११ फागुन, काठमाडौं । हेटौंडाका सृजन कोइरालाले आफ्नै डेरीमा उत्पादन गरेको छुर्पी अमेरिका निर्यात थालेको पाँच वर्ष बित्यो । २०७३ साल मंसिरमा उनले पहिलो पटक २ हजार किलो छुर्पी अमेरिकामा बिक्रीका लागि पठाएका थिए । हेटौंडामा उत्पादन भएको छुर्पी कुकुरको आहाराको रुपमा निर्यातकर्ता मार्फत अमेरिका पठाइएको र त्यो निकै रुचाइए पछि वर्षेनी निर्यात सुरु भएको […]

पाँच महिनामा एक अर्बको छुर्पी निर्यात

नेपालबाट चालू आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामा एक अर्ब एक करोड १२ लाख रुपैयाँको छुर्पी निर्यात गरिएको छ । चालू वर्षको साउनदेखि मंसिरसम्म नेपालबाट उक्त मूल्य बराबरको ६ लाख ३१ हजार किलो छुर्पी निर्यात भएको हो ।भन्सार विभागले सार्वजनिक गरेको पाँच महिनाको तथ्याङ्क अनुसार १९ वटा देशमा छुर्पी निर्यात हुँदै आएको छ । कम्बोडिया, क्यानडा, चीन, जर्मनी, हङकङ, इण्डोनेशिया, जापान,कोरिया, युरोपियन मुलुक र अमेरिकी देशमा छुर्पी निर्यात हुँदै आएको छ ।ती मुलुकले पाल्तु कुकुरको खानाको रूपमा नेपालमा उत्पादित छुर्