काठमाडौं । कृषि सामग्री कम्पनीले आगामी आर्थिक वर्षका लागि पाँच लाख मेट्रिक टन रासायनिक मल ल्याउने भएको छ । कम्पनीका कायम मुकायम प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलले पाँच लाख मेट्रिक टन मल खरिदका लागि प्रक्रिया अघि बढाएको भन्दै त्यसका लागि समयमै बजेट विनियोजन हुने बताउनुभएको हो । बजेट विनियोजन गर्न सरोकारवाला निकायले प्रतिबद्धता जनाइसकेको भन्दै उहाँले […]
काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडले पर्साका विभिन्न ग्रामीण क्षेत्रमा रासायनिक मल पठाउन थालेको छ । ओमानबाट ल्याइएको पाँच हजार मेट्रिक टन मल वीरगञ्ज पुगेपछि किसानलाई वितरणका लागि पठाउन थालिएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जले जनाएको छ । पर्सास्थित कृषि सामग्री कम्पनीले १२ हजार मेट्रिक टन रासायनिक मल ल्याउँदैछ । सो कार्यालयले मधेस […]
सरकारले भारतबाट ८० हजार मेट्रिक टन रासायनिक मल ल्याउने तयारी गरेको छ। मल खरिदका लागि भारतसँग जिटुजी गरेको सरकारले असारसमान्तसम्म ८० हजार मेट्रिक टन मल ल्याउने प्रक्रिया अघि बढेको जनाएको छ।...
काठमाडौं, फागुन २ । सरकारले भारतसँग जिटुजी गरेर करिब डेढ लाख मेट्रिक टन रासायनिक मल ल्याउने तयारी गरेको छ । ग्लोबल टेन्डरबाट रासायनिक मल खरिद गर्दा किसानलाई समयमानै रासायनिक मल उपलब्ध गराउन नसकेपछि सरकारले भारतसँग जिटुजी गर्न लागेको हो। भारतले डेढ लाख मेट्रिक टन मल दिन राजी भएपछि सम्झौता गर्ने प्रक्रिया अघि बढेको कृषि तथा […]
सरकारले भारतसँग जिटुजी गरेर करिब डेढ लाख मेट्रिक टन रासायनिक मल ल्याउने तयारी गरेको छ । ग्लोबल टेन्डरबाट रासायनिक मल खरिद गर्दा किसानलाई समयमानै रासायनिक मल उपलब्ध गराउन नसकेपछि सरकारले भारतसँग जिटुजी गर्न लागेको हो।भारतले डेढ लाख मेट्रिक टन मल दिन राजी भएपछि सम्झौता गर्ने प्रक्रिया अघि बढेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार दुई देशबीच हुने सम्झौताको ड्राफ्ट समेत आइसकेको छ। रासायनिक मल ल्याउन छिट्टै भारतसँग जिटुजी गर्ने कृषि तथा पशुपन्छी विकास ग्लोबल टेन्डर प्रक्र
काठमाण्डाै - सरकारले भारतसँग रासायनिक मल खरिद गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले भारतबाट जीटुजी अर्थात सरकार–सरकार मार्फत मल खरिद गर्ने निर्णय गरेको हो ।
रासायनिक मल खरिदका लागि सम्झौता गर्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई अख्तियारी दिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्री महिन्द्रराय यादवका अनुसार मल खरिदका लागि भारतसँग पाँच वर्षका लागि सम्झौता गर्ने निर्णय भएको छ ।
पहिलो वर्ष डेढ लाख मेट्रिक टन मल खरिद गर्ने र त्यसपछि हरेक वर्ष १० प्रतिशतले वृद्धि गर्दै जाने गरी सम्झौता ह...
२४ असार, काठमाडौं । रासायनिक मल ल्याउने ठेक्का पाएको कम्पनीले समयमै आपूर्ति गर्न नसक्दा यस वर्ष पनि मलको अभाव हुने देखिएको छ । असार र साउनमा किसानले पाउने गरी ८० हजार मेट्रिक टन मल खरिद गर्न ३ अर्ब ८३ करोड, ८२ लाख ७५ हजार रुपैयाँमा ठेक्का पाएको जोशी बिज प्रालिले समयमै मल ल्याउन नसकेको कृषि […]
सरकार–सरकार (जीटुजी) मार्फत नेपालले छिमेकी मुलुक भारतबाट दुई लाख मेट्रिक टन रासायनिक मल ल्याउने भएको छ ।बजारमा आपूर्ति व्यवस्था सहज पार्नका लागि आउँदो वर्ष जीटुजीमार्फत दुई लाख मेट्रिक टन मल ल्याउन लागेको हो । रासायनिक मल ल्याउनका लागि मन्त्रिपरिषद्ले स्वीकृति दिइसकेकाले सम्झौता गर्न प्रक्रिया अगाडि बढाइएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जानकारी दिएको छ । […]
लामो प्रयासपछि सरकारले भारतबाट सरकार–सरकार (जीटुजी) प्रक्रियामार्फत रासायनिक मल ल्याउने तयारी गरेको छ ।मल आयात गर्नका लागि प्रस्ताव पठाइसकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ । सरकारले भारतसँग सरकारी संयन्त्र (जीटुजी) मार्फत यो वर्ष एक लाख ५० हजार टन मल आयात गर्ने तयारी गरेको छ । त्यसका लागि नेपालबाट आवश्यक कागजात भारत पठाइसकेको […]
बङ्गलादेशबाट खरीद गरिएको रासायनिक मल वीरगञ्ज भन्सार आइपुगेको छ । रासायनिक मल खरीदको जिम्मा पाएको सरकारी कृषि सामग्री कम्पनीका अनुसार पहिलो चरणमा दुई हजार ५०० टन मल भन्सार आइपुगेको हो ।
भन्सारमा आइपुगेको उक्त रासायनिक मल भन्सार पास गरी कम्पनीको भण्डारणमा लैजाने काम भैरहेको छ ।