८ ग्राम ब्राउन सुगरसहित झापाबाट २ युवा पक्राउ

३१ जेठ, झापा । प्रहरीले ८ ग्राम ५२ मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित दुई जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-१२ हापाडाँगी बस्‍ने २४ वर्षीय सुरज मेचे र २२ वर्षीय जीवन सार्की रहेका छन् । उनीहरुलाई मंगलबार दिउँसो ईलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलीबाट खटिएको संयुक्त प्रहरीले मेचीनगर नगरपालिका-१२ हापाडाँगीबाट […]

सम्बन्धित सामग्री

‘लागूऔषध’ लिएर कैदी भेट्न गएका युवक पक्राउ

बर्दिया कारागारमा कैदी भेट्ने निहुँमा आएका एक युवा बुधबार  पक्राउ परेका छन् । लागूऔषध मुद्दामा मधुवन नगरपालिका–९ का कमल शर्मालाई काँचो माछाभित्र लुकाई ल्याएको लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धूलो पदार्थसहित युवा पक्राउ परेका छन् ।

ब्राउन सुगरसहित २ जना पक्राउ

त्रियुगा नगरपालिका ३ स्थित त्रियुगा पुलनजिकैबाट लागूऔषध ब्राउन सुगर (खैरो हिरोईन) सहित २ युवा पक्राउ परेका छन्।...

सुर्खेतमा लागुऔषधसहित एक युवा पक्राउ

सुर्खेत : लागुऔषधसहित सुर्खेतबाट एक जना युवा पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका– ११ गाग्रेतालका २८ वर्षीया नविन तिवारीलाई पक्राउ गरेको हो ।  प्रहरीको टोलीले तिवारीको घर खानतलासी गर्दा एक सय ९० मिलिग्राम लागु औषध (ब्राउन सुगर)…

सुर्खेतमा लागुऔषधसहित एक युवा पक्राउ

सुर्खेत : लागुऔषधसहित सुर्खेतबाट एक जना युवा पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका– ११ गाग्रेतालका २८ वर्षीया नविन तिवारीलाई पक्राउ गरेको हो ।  प्रहरीको टोलीले तिवारीको घर खानतलासी गर्दा एक सय ९० मिलिग्राम लागु औषध (ब्राउन सुगर)…

लागुऔषधसहित इलामबाट चार युवा पक्राउ

इलाम : लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार साँझ ५ बजेको समयमा इलामको माई नगरपालिका–४ शंकर गाउँस्थित झापाको बिर्तामोडबाट माई नगरपालिकाको गङगोटे हुँदै शितली बजार छिर्ने क्रममा बाटोमा प्रहरी चौकी दानबारीबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको गस्ती टोलीले लागुऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो। मोटरसाइकलमा आउँदै गरेका चार जनालाई शंकास्पद अवस्थामा फेला परेपछि प्रहरीले चेकजाँच गरेको थियो। उनीहरूको साथबाट ब्राउन सुगर (खैरो लिसाईलो पदार्थ) अन्दाजी ५ ग्राम र चलाएर ल्याएको प्रदेश नं १–०...

लागूपदार्थ कारोबार दिनहुँ

केही दिनअघि ब्राउन सुगर ओसारपसार र बिक्रीवितरणमा संलग्न भएको आरोपमा धरानबाट चार युवा पक्राउ परे । उनीहरूको साथबाट प्रहरीले ११ ग्राम खैरो हेरोइनसमेत बरामद गरेको थियो ।

ब्राउन सुगर सहित ४ युवा पक्राउ

प्रहरीले कंचनपुरमा व्राउन सुगर सहित ४ युवालाई पक्राउ गरेको छ । बिशेष सूचनाका आधारमा प्रहरीले ब्राउन सुगर सहित ४ युवा पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरिक्षक अमर बहादुर थापाले बताएका छन ।...

लागू औषध सहित वीरेन्द्रनगरमा एक युवा पक्राउ

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा  ब्राउन सुगर र २ लाख ४३ हजार नगदसहित एक युवा पक्राउ परेका छन् । २८० ग्राम ब्राउन सुगर र २ लाख ४३ हजार नगदसहित वीरेन्द्रनगर –४ का २५ वर्षीय सरोज पन्त पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार माघ १२ गते सोमबार राती १२ः३० बजेको समयमा उनी पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय तथा लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई वीरेन्द्रनगर १० बुलबुले गेट नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्ख

होटलमा ब्राउन सुगर बरामद, युवतीसहित २ पक्राउ

भैरहवा – रुपन्देहीमा प्रहरीले होटलबाट लागुऔषध ब्राउन सुगर बरामद गरेको छ। उक्त लागुऔषधसहित एक युवती र एक युवा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा ...

ब्राउन सुगर सहित चार युवा पक्राउ

दाङमा ब्राउन सुगर सहित चार जना युवालाई प्रहरीले पक्राउ गरेको छ। तुलसीपुर उपमहानगरपालिका वडानं ६ वरुगाउँवाट शनिवार