नेपालकै ठूलो पुरस्कार राशि रहेको बाह्रखरी कथा लेखनका लागि कथा आह्वान

पाँचौँ ‘डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८०’ लागि कथा आह्वान गरिएको छ ।

सम्बन्धित सामग्री

ताप्लेजुङ गोल्डकपको पुरस्कार राशि वृद्धि

आउँदो भदौ ३ देखि १० गतेसम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको पुरस्कार राशि वृद्धि गरिएको छ। सदरमुकाम फुङ्लिङमा आयोजना हुने ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको पुरस्कार राशि यसवर्ष वृद्धि गरिएको हो।

आईसीसीकाे ऐतिहासिक घाेषणा : अब पुरुष र महिला क्रिकेटका लागि समान पुरस्कार राशि

काठमाण्डाै – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले पुरुष र महिला क्रिकेट लागि समान पुरस्कार राशिकाे घाेषणा गरेकाे छ ।  बिहीवार दक्षिण अफ्रिकाको डर्नमा भएको वार्षिक सम्मेलनमा आईसीसीले याे ऐतिहासिक घाेषणा गरेकाे हाे । याे निर्णयसँगै अब हुने आईसीसी प्रतियाेगितामा पुरुष र महिला टिमले समान पुरस्कार राशि पाउने छन् । आईसीसीका अध्यक्ष ग्रेग बार्कलेले याे निर्णय खेलकुदकाे इतिहासमा महत्त्वपूर्ण क्षण भएकाे बताउनुभयाे । अब आईसीसी महिला विश्वकप, महिला टी–२० विश्वकप र १९ वर्षमुनिकाे महिला विश्वकपक...

विश्व टेष्ट च्याम्पियनसिपको पुरस्कार राशि सार्वजनिक

१२ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले विश्व टेष्ट क्रिकेट च्याम्पियनसिप फाइनलअघि प्रतियोगिताको पुरस्कार राशि सार्वजनिक गरेको छ । अस्ट्रेलिया र भारतबीच विश्व टेष्ट च्याम्पियनसिप २०२१–२३ को फाइनल खेल इंग्ल्याण्डको ओभल मैदानमा ७ जुनदेखि सुरु हुनेछ । यो खेलको विजेता टेष्टको विश्व च्याम्पियन बन्नेछ भने १६ लाख अमेरिकी डलर पुरस्कार पाउनेछ । उपविजेता टिमले […]

रकम संकलन हुन नसक्दा पुरस्कार राशि दिन सकिएन: धरान फुटबल क्लब

माेरङ- प्रदेश १ सरकारले उपाधिको राशि भुक्तान नगरिदिँदा बुढासुब्बा गोल्डकपको २२ औँ संस्करणका विजेता र उपविजेता टोलीलाई रकम दिन ढिलाइ भएको धरान फुटबल क्लबले जनाएको छ। आयोजक धरान फुटबल क्लबका अनुसार तत्कालीन मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारले प्रतियोगिताका लागि १० लाख रुपैयाँ र राष्ट्रिय खेलकुद परिषद्ले ५ लाख रुपैयाँ दिने जनाएको थियो। क्लबका अध्यक्ष किशोर […]

विश्व कपको पुरस्कार राशि : विजेताले कति कमाउँछन् ?

कतारमा आयोजना भइरहेको फिफा विश्व कप २०२२ मा प्रशस्त पुरस्कार राशि छ । धेरैजसो टोलीहरूको ध्यान प्रतिष्ठित ट्रफी उचाल्ने र आफ्ना राष्ट्रहरूको राम्रो प्रतिनिधित्व गर्नेमा हुने भए पनि पिचमा सफल हुनेहरुका लागि ठोस लाभ पक्कै पनि छ ।पुरस्कार राशि विशेष गरी साना राष्ट्रहरूका लागि लाभदायी हुनसक्छ किनभने यसमार्फत् भविष्यमा आयोजना हुने खेलका लागि तयार हुनका लागि पूर्वाधार विकास गर्न सकिनेछ । हालका वर्षहरूमा विश्व कपको लागि पुरस्कार रकमको कुरा गर्दा सन् २०२२ को यो खेल पनि भिन्न छैन । बिजेताले रेकर्ड नै तोड्

१० लाख पुरस्कार राशि भएको अर्ना सङ्ग कन्टेस्ट सुरु

अर्ना बियरले यो वर्ष पनि ‘अर्ना सङ्ग कन्टेस्ट २०२२’ आयोजना गर्ने भएको छ । अर्नाले  विगत दुई वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको हो ।प्रतियोगितामा भाग लिन इच्छुकहरुले आफूले बनाएको ओरिजिनल गीतको अडियो फाइल अर्नाको फेसबुक पेज वा अर्नाको वेबसाइटमा पठाउनु पर्नेछ । १० लाख रुपैयाँ पुरस्कार राशि रहेको यस प्रतियोगितामा भाद्र १५ गते भित्र आफ्नो गीत पठाइ सक्नुपर्नेछ । अर्ना सङ्ग कन्टेस्ट २०२२ बारे कुनै पनि अतिरिक्त जानकारी चाहिएमा अर्नाको सोसल मिडिया पेज फलो गर्न सकिने कम्पनीले

त्रिवेणी कपको पुरस्कार राशि ५ लाख

लमजुङको सर्वाधिक पुरस्कार राशि रहेको त्रिवेणी कप फुटबल प्रतियोगिताको पुरस्कार राशी वृद्धि भएको छ । हरेक वर्ष तमु ल्होसारको अवसरमा आयोजना हुने राष्ट्रव्यापी त्रिवेणी कपको २९ औं श्रृंखलामा पुरस्कार राशि ५ लाख पु-याएको क्लवले जनाएको हो ।उपयुक्त खेल मैदानको अभावमा पनि जिल्लामा राष्ट्रव्यापी खुल्ला फुटबल प्रतियोगिता आयोजना गर्दै आएको क्लबले शनिबार सदरमुकाम बेंसीसहरमा पत्रकार सम्मेलन […]

'ए' डिभिजन लिगकाे पुरस्कार राशि बढ्याे, विजेताले ७५ लाख पाउने

काठमाण्डाै – असोजदेखि कात्तिकका लागि सारिएको शहीद स्मारक 'ए' डिभिजन लिगको विजेताले ७५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएको छ ।   अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज आइतवार डिभिजन लिगको विजेताले ७५ लाख रुपैयाँ पाउने बताएको छ । एन्फाले यस पटक पुरस्कार राशि बढाएर ७५ लाख रुपैयाँ पुर्‍याएकाे हो । यसअघिको सिजनमा विजेताले ५० लाख रुपैयाँ प्राप्त गरेको थियो । नयाँ सिजनको लिगको उपविजेताले ५० लाख प्राप्त गर्दा तेस्रो हुनेले २५ लाख रुपैयाँ पाउने एन्फाले जनाएको छ । यस्...

‘ए’ डिभिजन लिगको पुरस्कार राशि बढाइयो, विजेता ७५ लाख पाउने

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले शहीद स्मारक ‘ए’ डिभिजन लिगको पुरस्कार राशि गत वर्षको भन्दा बढाएको छ। अब विजेताले ७५ लाख, दोस्रो स्थानमा हुनेले ५० लाख र तेस्रो स्थानमा हुनेले २५ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ। यसअघि विजेताले ५० लाख रुपैयाँ नगद पुरस्कार पाउँथ्यो। एन्फाले क्लबलाई लिगको तयारीका लागि सबै क्लबलाई २० लाख रुपैयाँ दिने भएको छ।

स्थानीय तह गोल्डकपको पुरस्कार राशि वृद्धि गर्न हेटौंडाको सहयोग

वाग्मती प्रदेशको राजधानी हेटौंडामा प्रत्येक वर्ष हुने स्थानीय तह शहीद स्मृति गोल्डकप राष्ट्रिय फूटबल प्रतियोगिताको आगामी वर्षको खेलका लागि पुरस्कारको राशि वृद्धि गर्न हेटौंडा उपमहानगरपालिकाले सहयोग गर्ने भएको छ । स्थानीय तह गोल्डकपको प्रथम पुरस्कार १० लाख रुपैयाँबाट बढाएर १५ लाख रुपैयाँ पुर्‍याउन र दोस्रो पुरस्कार ५ लाख रुपैयाँबाट १० लाख रुपैयाँ पुर्‍याउन उपमहानगरपालिकाले सहयोग गर्ने  उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए । हेटौंडामा पनि ठूला पुरस्कार राशिका खेल खेलाउन सहयोग गर्ने उद्देश्य...