काठमाडाैं । काठमाडौं उपत्यकाबाट बाहिर जाँदा अब स्थानीय तहको सिफारिस चाहिने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले मंगलबार जारी गरेको आदेशमा बुधबारदेखि सम्बन्धित स्थानीय तहको सिफारिससहित १० दिन क्वारेन्टिनमा बस्ने भएपछि मात्र उपत्यकाबाट गन्तव्यमा जाने पाइने उल्लेख छ ।
यसअघि सरकारले उपत्यका आउने व्यक्तिलाई अनिवार्य रूपमा १० दिन क्वारेन्टिनमा बस्ने...