एएफसी कपको टिकट दर तय : RajdhaniDaily.com -

RajdhaniDaily.com | काठमाडौं । एएफसी कप २०२१ अन्तर्गत दक्षिण एसिया प्रारम्भिक छनोटको प्ले अफमा त्रिभुवन आर्मी फुटबल क्लबले श्रीलंका पुलिस स्पोटर््स क्लबको सामना गर्दै छ । खेल -

सम्बन्धित सामग्री

मछिन्द्रलाई हराएको मोहन बगान एएफसी कपमा छनोट

काठमाडौं (हाम्रो खेलकुद) – मछिन्द्र फुटबल क्लबको एएफसी कप खेल्ने यात्रामा बाधक बनेको भारतीय क्लब मोहन बगान सुपर जायन्टले एएफसी कपको समूह चरणको यात्रा तय गरेको छ । मंगलबार कोलकताको साल्ट लेक स्टेडियममा भएको प्लेअफ फाइनलमा बंगलादेशको अवाहानी लिमिटेड ढाकालाई ३-१ ले हराउँदै मोहन बगानले समूह चरणमा आफ्नो स्थान पक्का गरेको हो । यसअघि माल्दिभ्सको […] The post मछिन्द्रलाई हराएको मोहन बगान एएफसी कपमा छनोट first appeared on हाम्रो खेलकुद.

फिफा रेफ्री राई एएफसी एलिट महिला रेफ्री प्यानलमा समावेश

फिफा रेफ्री अञ्जना राईलाई एएफसी महिला रेफ्री र सहायक रेफ्री छनोट कोर्स पूरा गरेपछि एएफसी एलिट महिला रेफ्री र सहायक रेफ्री प्यानल २०२२ मा समावेश गरेको छ । एएफसीले शुक्रबार राईलाई समावेश गरेकोसम्बन्धी पत्र एन्फालाई पठाएको हो ।राईलाई एएफसी एलिट रेफ्री तयारी कोर्समा आमन्त्रित गरिनेछ । कोर्स नोभेम्बरमा तय गरिएको छ । राईले २०२१ मा फिफा रेफ्री ब्याच प्राप्त गरेकी थिइन् ।

एएफसी कप छनोट: मच्छिन्द्रले ब्लु स्टारविरुद्ध दशरथ रंगशालामा खेल्ने

काठमाडौँ : एएफसी कप छनोटअन्तर्गत नेपाली क्लब मच्छिन्द्र फुटबल क्लबले श्रीलंकाको ब्लु स्टारसँगको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल्ने भएको छ। बिहीबार एएफसीले मैदान र खेल समय तय गरेको हो।५ अप्रिलमा दशरथ रंगशालामा हुने खेल साँझ पाँच बजे सुरु हुनेछ। जारी लिगका सातौं चरणसम्म शीर्ष स्थानमा रहँदै मच्छिन्द्रले पहिलोपटक एएफसी कप छनोटमा स्थान बनाएको थियो।अहिले पनि लिगको शीर्ष स्थानमा रहेको मच्छिन्द्रले ब्लु स्टारलाई पराजित गरेमा दोस्रो खेलमा भारतीय क्लब मोहन बगानसँग प्रतिस्पर्धा गर्ने छ। उक्त खेल १

एएफसी कप : मछिन्द्रले चैत २२ मा श्रीलंकाली टोलीसँग दशरथ रंगशालामा खेल्ने

२७ माघ, काठमाडौं । नेपालको मछिन्द्र फुटबल क्लबले एएफसी कपको प्रारम्भिक चरणको खेल आगामी चैतमा घरेलु मैदानमा खेल्ने भएको छ । मछिन्द्रले एएफसी कपको पहिलो चरणको खेल आगामी अप्रिल ५ (चैत २२ गते) मा दशरथ रंगशालामा श्रीलंकाली टोली ब्लुस्टारसँग खेल्ने तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । यो खेल साँझ ५ […]

मछिन्द्रको एएफसी कप छनोट यात्रा तय

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा मछिन्द्र क्लबले नेपाल पुलिस क्बललाई हरायो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्रले पुलिस क्लबलाई १-० गोल अन्तरले हराएको हो। शुरुबाटै खेलमा हावी भएको मछिन्द्रका लागि खेलको २१ औँ मिनेटमा सुनिल बलले विशाल राईको प्रिकिकमा गोल गरे। जारी लिगमा उनको…

अब ३ चरणका खेलले तय गर्नेछ एएफसी कप छनाैटमा नेपाली क्लब, भाग्यमानी को होला?

काठमाडौँ – शहीद स्मारक ए डिभिजन लिग फुटबलका पाचौँ चरणका खेलहरु शुक्रबारदेखि सुरु हुँदैछन्। प्रतियोगिताका अबका ३ चरणका खेलले आसन्न एएफसी कप छनोटमा नेपालको प्रतिनिधित्व गर्ने क्लब निर्क्यौल गर्ने छ। अखिल नेपाल फुटबल संघ-एन्फाले सातौँ चरणको समाप्तीमा शीर्षस्थानमा रहने एएफसी क्लब लाइसेन्स पाएको टिमले एएफसी कप छनाैटमा नेपालको प्रतिनिधित्व गर्ने छ। हालसम्म मछिन्द्र , त्रिभुवन आर्मी […]

एएफसी महिला एसियन कप–२०२२ छनोटमा नेपालले उज्वेकिस्तानमा खेल्ने (भिडियो)

नेपालमा तय भएको एएफसी महिला एसियन कप–२०२२ छनोट खेल अन्तर्गत समूह एफको खेल तटस्थ स्थल उज्वेकिस्तानमा हुने भएको छ ।

एएफसी अवार्ड रद्द

काठमाण्डाै – एसियाली फुटबल महासङ्घ (एएफसी) ले दिने एएफसी अवार्ड रद्द भएको छ । कतारको दोहामा हुने भनिएको अवार्ड कोरोना महामारीका कारण रद्द भएको हो ।  कतार फुटबल एसोसिएशनसँगको सहकार्यमा आउँदो नोभेम्बर महिनामा अवार्ड कार्यक्रम हुने तय भएको थियो । अब सन् २०२२ को अवार्ड सन् २०२३ को जनवरीमा कतारमै हुनेछ । काेराेना महामारीका कारण गएको सिजनको अवार्ड पनि रद्द भएको थियो ।

एएफसी अवार्ड लगातार दोस्रो वर्ष रद्द, अर्को संस्करणको अवार्ड कतारको दोहामा हुने

एजेन्सी । कतारको दोहामा तय भएको एएफसी अवार्ड २०२१ रद्द भएको छ । कोरोना भाईरसको महामारीलाई मध्यनजर गर्दै अवार्ड रद्द गरिएको एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले जनाएको छ । एएफसीको आज बसेको कार्यकारी समितिको बैठकले एएफसी अवार्ड यस वर्ष आयोजना नगर्ने निर्णय गरेको हो । कतार फुटबलसँगको छलफलपछि अवार्ड रद्द गरिएको एएफसीले जनाएको छ । […]

इन्डोनेसिया र उज्वेकिस्तानमा हुने भनिएको उमेर समूहको एसियन महिला कप रद्द

काठमाण्डाै - सन् २०२२ मा इन्डोनेसिया र उज्वेकिस्तानमा हुने भनिएको उमेर समूहको एसियन महिला कप रद्द भएको छ । एसियन फुटबल महासङ्घले इन्डोनेसियामा हुने तय भएको १७ वर्षमुनिको महिला एसियन कप र सन् २०२२ मा उज्वेकिस्तानमा हुने एएफसी २० वर्षमुनिको महिला एसियन कपलाई रद्द गरेको हो । एएफसी कार्यसमिति बैठकले स्वास्थ्य जोखिमका कारण दुवै प्रतियोगितालाई नगर्ने निर्णय गरेको जनाएको छ । अब दुवै प्रतियोगिता सन् २०२४ मा हुनेछन् । यस्तै एएफसी फुटसल एसियन कप छनोट प्रतियोगिता सरेको छ । अक्टोबरमा तय भएको छनोट प्रतियोगिता सरेको हो । छ...