काठमाडौं,१६ भदौ । नेकपा एमालेका प्रभावशाली नेता एवं सांसद गोकुलप्रसाद बास्कोटाले छिमेकी राष्ट्र चीनले हालै जारी गरेको आफ्नो नयाँ नक्सामा नेपालको चुच्चे नक्सासहितको भूभाग नसमेटिएकोप्रति आपत्ति जनाएका छन् । शनिबार एक ट्वीट गर्दै पूर्वमन्त्री बास्कोटाले नेपालबाट प्रधानमन्त्री भ्रमणमा जानुअघि सुनियोजितरुपमा मित्र राष्ट्रहरुले यस्तो गतिविधि गर्ने गरेको उल्लेख गरेका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड […]