अहिलेको गठबन्धन देश बनाउन होइन, एमालेलाई बिगार्न बनेको हो : गोकुल बास्कोटा

काठमाडौं । एमाले सांसद गोकुल बास्कोटाले अहिलेको गठबन्धन एमालेलाई बिगार्न बनेको बताएका छन् । आइतबार संसद् भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले गठबन्धनको काम देश बनाउने नभई एमालेलाई बिगार्ने मात्र रहेको बताए ।   उनले एमाले सरकारले गरेको कामलाई लिएर जनतामाझ जाने बताए । मुलुकलाई अघि बढाउन एमालेको एक बहुमत आवश्यक पर्ने र निर्वाचनमा कसैलाई बोकेर नजाने उनको भनाइ...

सम्बन्धित सामग्री

सम्बन्धका नाममा चेपुवामा देश हुन सक्दैनः गोकुल बास्कोटा

काठमाडौं,१६ भदौ । नेकपा एमालेका प्रभावशाली नेता एवं सांसद गोकुलप्रसाद बास्कोटाले छिमेकी राष्ट्र चीनले हालै जारी गरेको आफ्नो नयाँ नक्सामा नेपालको चुच्चे नक्सासहितको भूभाग नसमेटिएकोप्रति आपत्ति जनाएका छन् । शनिबार एक ट्वीट गर्दै पूर्वमन्त्री बास्कोटाले नेपालबाट प्रधानमन्त्री भ्रमणमा जानुअघि सुनियोजितरुपमा मित्र राष्ट्रहरुले यस्तो गतिविधि गर्ने गरेको उल्लेख गरेका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड […]

देश जोगाउन माझी खोज्न हिडेकाहरु काग्रेसी आगनमा देउसी खेल्दैछन्: गोकुल बास्कोटा

नेकपा एमालेका नेता तथा पूर्व संचार मन्त्री गोकुल बास्कोटाले देश जोगाउन माझी खोज्न हिडेकाहरु काग्रेसी आगनमा देउसी खेल्दै गरेको भन्दै आलोचना गरेका छन्। गठबन्धन दलहरु बीचको सिट बाँडफाँट तथा कांग्रेस भित्रको समानुपातिक ...

सबै न्यायाधीशले राजीनामा दिर्नुपर्छ : गोकुल बास्कोटा

काभ्रे, कात्तिक ९ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रतिगामी आदेश जारी गर्ने सबै न्यायाधीशले राजीनामा दिनुपर्ने बताउनुभएको छ । नेकपा एमालेको धुलिखेल नगर अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बास्कोटाले प्रतिगामी आदेश जारी गरेर देशलाई अस्थिरताको भुमरीमा फसाउने न्यायाधीश सबैले राजीनामा दिनुपर्ने बताउनुभएको हो । उनीहरुले देश बिगार्ने हर्कत गरेको बास्कोटाको आरोप छ । यस्तै […]