युनाइटेड रेलिगेशनमा परेको फुलह्यामसँग बराबरीमा रोकियो

एजेन्सी। म्यानचेस्टर युनाइटेडले गएराति इङ्लिस प्रिमियर लिगबाट रेलिगेशनमा परिसकेको फुलह्यामसँग १–१ को बराबरी खेलेको छ। युनाइटेडले इडिसन काभानीको गोलबाट १५औं मिनेटमा अग्रता लिएको थियो। तर घरेलु टोलीले अग्रता जोगाईराख्न सकेन। ७६औं मिनेटमा जो ब्रायनले बराबरी गोल फर्काए। दोस्रो स्थानमा रहेको युनाइटेडले अब अन्तिम खेल उल्भरह्याम्पटनविरुद्ध आइतबार खेल्नेछ। त्यसपछि २७ मेमा भिल्लारियालविरुद्ध युरोपा लिग फाइनल खेल्नेछ।

सम्बन्धित सामग्री

चेल्सी फोरेस्टसँग बराबरीमा रोकियो

काठमाडौँ- इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति सम्पन्न खेलमा चेल्सी नटिङ्घम फोरेस्टसँग १–१ गोलको बराबरीमा रोकिएको छ। एक गोलले पछि परेको स्थितिमा फोरेस्ट घरेलु मैदानमा हारबाट जोगिएको हो। चेल्सी भने अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो। बराबर पछि चेल्सी १६ खेलबाट २५ अंक साथ आठौं स्थानमा छ। १४ अंक जोडेको फोरेस्ट रेलिगेशन क्षेत्रमा छ। खेलको १६औं मिनेटमा […]

एभर्टनसँग बराबरीमा रोकियो सिटी

काठमाडौं, पुस १७ । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनविरुद्ध म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा सुरुआती अग्रता जोगाउन नसक्दा एभर्टनसँग सिटी १–१ गोलको बराबरीमा रोकिएको हो । खेलको २४ औं मिनेटमा एर्लिङ हालान्डले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । ६४ औं मिनेटमा डिमराइ ग्रेले गोल गर्दै एभर्टनलाई १–१ गोलको बराबरीमा […]

मेक्सिको र पोल्याण्डबीचको खेल गोलरहित बराबरीमा रोकियो

फिफा विश्वकप २०२२ अन्तर्गत मेक्सिको र पोल्याण्डबीचको खेल गोलरहित बराबरीमा रोकिएको छ ।  कतारको दोहामा ९४७ रंगशालामा मंगलबार राति भएको दुईदेशबीचको खेल गोरहित बराबरीमा रोकियो । खेलको ५८ औँ मिनेटमा पोल्याण्डले पेनाल्टीको अवसर पाए पनि गोल गर्न सकेन । कप्तान रोबर्ट लेवान्डोस्की पेनाल्टीमा गोल गर्न चुकेपछि पोल्याण्डले मेक्सिकोसँग अंक बाड्नु पर्‍याे ।  यो खेल बराबरीसँगै पोल्याण्डले पहिलो खेलमा १ अंक जोडेको छ । समूह सी मा रहेको पोल्याण्ड दोस्रो स्थानमा रहेको छ । यस्तै मेक्सिको १ अंक जोडेर तेस्रो स्थानम...

बार्सिलोनाले जित्दा रियल म्याड्रिड बराबरीमा रोकियो

स्पेनिस ला लिगामा बार्सिलोनाले जित निकाल्दा उपाधि दौडमा रहेको रियल म्याड्रिड बराबरीमा रोकिएको छ । आइतवार राति भएको खेलमा बार्सिलोनाले डिपोर्टिभो अलाभेसलाई उसैको मैदानमा १–० गोलले हरायो । घरेलु मैदानमा रियल म्याड्रिड इल्चेसँग २–२ गोलको बराबरीमा रोकियो । बार्सिलोनाको कठिन जितमा फ्रान्की डि जोङले निर्णायक गोल गरे । फ्रान्कीले ८७औं मिनेटमा फेरान टोरेसको पासमा गोल गर्दै बार्सिलोनालाई महत्वपूर्ण जित दिलाए । घरेलु टोलीलाई दबाब दिँदै ७६ प्रतिशत बल पोसेसन राखेपनि बार्सिलोनालाई गोल गर्न निकै संघर्ष गर्नुपर...

बराबरीमा रोकियो संकटा

काठमाडौं, २३ पुस । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज (शुक्रबार)बाट आठौं चरणका खेलहरु सुरु भएका छन् । आठौं चरणको पहिलो खेलमा आज संकटा क्लब सातदोबाटो युथ क्लबसँग बराबरीमा रोकिएको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेल १–१ को बराबरीमा रोकिएको हो । खेलको २२औं मिनेटमा सुशिल राईले गोल गर्दै सातदोबाटोलाई सुरुवाति अग्रता […]

युभेन्ट्स बराबरीमा रोकियो

काठमाडौं, २३, पुस। इटालियन सिरी ए फुटबलमा युभेन्ट्स नापोलीसँग बराबरीमा रोकिएको छ । बिहीबार राति भएको खेलमा युभेन्ट्सले नापोलीसँग १–१ गोलको बराबरीमा रोकिएको हो । खेलको २३औं मिनेटमा मेर्टेन्सले गोल गर्दै नापोलीलाई सुरुआती अग्रता दिलाएका थिए । युभेन्ट्सको घरेलु मैदानमा भएको खेलमा फेडेरिको चिसाले ५४औं मिनेटमा गोल गर्दै टोलीलाई हारबाट जोगिए । यस बराबरीसँगै २० […]

बराबरीमा रोकियो बार्सिलोना

जारी सिजनलगातार खराब प्रदर्शनबाट गुज्रिएको क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगमा अर्को खराब नतिजालाई निरन्तरता दिएको छ। सेल्टा भिगोको मैदानमा पहिलो हाफमा ३-० को अग्रता लिनका बाबजुद टोली ३-३ को बराबरीमा रोकियो।गत साता प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेपछि लयमा फर्कन प्रयासरत टोलीले खेलको पाँचौ मिनेटमा नै अग्रता लिएको थियो। युवा फरवार्ड अन्सु फातीले जोर्डी अल्बाको पासमा गोल गर्दा १८ औं मिनेटमा सर्जियो बुस्केट्सले अग्रता दोब्बर पारे। ३४ औं मिनेटमा अल्बाकै क्रसमा मेम्फिसले गोल गर्दा बार

बंगलादेशसँग बराबरीमा रोकिँदा…

२७ भदौ, काठमाडौं । आइतबार दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा नेपाली महिला फुटबल टिम बंगलादेशसँग गोलरहित बराबरीमा रोकियो । गत बिहीबार खेलेको पहिलो मैत्रीपूर्ण खेल २-१ ले जितेको नेपाल दोस्रो खेलमा भने बराबरीमा रोकियो । नेपालले गोल गर्ने केही अवसर पाएपनि फिनिसिङ गर्न सकेन । यसअघि सन् २०१९ मा भएको ओलम्पिक छनोटमा नेपालले बंगलादेशसंग १-१ […]

दोस्रो खेलमा पनि स्पेन पोल्याण्डसँग बराबरीमा रोकियो

काठमाडाैं। युरोकप फुटबलमा स्पेन फेरि बराबरीमा रोकिएको छ। पहिलो खेलमा स्वीडेनसँग गोलरहित बराबरी खेलेको स्पेन दोस्रो खेलमा पोल्याण्डसँग १–१ को बराबरीमा रोकियो। खेलको २५ औं मिनेटमा अल्भारो मोराटाको गोलबाट अग्रता लिएको थियो। तर ५४ औं मिनेटमा पोल्याण्डका लागि रोबर्ट लेवान्डोस्कीले बराबरी गोल फर्काए। पोल्याण्ड पहिलो खेलमा स्लोभाकियासँग २–१ ले पराजित भएको थियो। अघिल्लो चरणमा पुग्न स्पेनले अन्तिम खेलमा स्लोभाकियालाई हराउनुपर्नेछ।

कोपा अमेरिका : अग्रता जोगाउन नसक्दा अर्जेन्टिना बराबरीमा रोकियो

काठमाण्डाै - कोपा अमेरिका फुटबलमा अर्जेन्टिना र चिलीको खेल बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा एक गोलको अग्रता जोगाउन नसक्दा अर्जेन्टिना बराबरीमा रोकियो । खेलको ३३ औं मिनेटमा कप्तान लियोनल मेस्सीले फ्रि किकमा गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । अर्जेन्टिनाका लागि मेस्सीको यो ७३ औं गोल हो । तर, खेलको ५७ औं मिनेटमा एडुवार्डो भेर्गासले गोल गर्दै चिलीलाई १–१ गोलको बराबरीमा फर्काए  । बराबरीसँगै समूह 'ए’ मा रहेका दुवै टोलीले एक/एक अङ्क बाँडेका छन् । अर्जेन्टिना समूहको...