गगनको प्रष्टिकरण : काठमाडौं क्षेत्र नं. ४ बाटै चुनाव लड्छु

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनमा आफू काठमाडौं क्षेत्र नं. ४ बाटै चुनाव लड्ने स्पष्ट पारेका छन् । आज कास्की क्षेत्र नं. १ बाट थापाले निर्वाचन लड्ने विषय आएपछि थापाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस्तो स्पष्ट पारेका हुन् । थापाले कास्की क्षेज्ञ नं. १ मा पार्टीका […]

सम्बन्धित सामग्री

गगन थापाले १५ हजार जरिवाना तिर्नु परेपछि

नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य गगन थापाको नाम निर्वाचन खर्च विवरण नबुझाउनेको सूचीमा परेपछि थापाले र आयोगले तोके अनुसार जरिवाना तिर्दै बुझाइसकेको खर्च विवरण पुनः सार्वजनिक गर्नुभएको छ । निर्वाचन आयोगले २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खर्च विवरण नबुझाउने उम्मदवारहरुको नामावली सार्वजनिक गर्ने क्रममा थापाको …

प्रतिनिधि सभा सदस्य पौडेलले गुनासो एप सञ्चालन गर्ने

काठमाडौं क्षेत्र नं ५ बाट निर्वाचित पौडेलले आज काठमाडौं क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका प्रत्यासीसँग छलफल गर्दै यस्तो घोषणा गरेका हुन्।...

काठमाडौं –४ : गगन थापा पाँच हजार ५०० मतले अगाडि

काठमाडौं : काठमाडौं क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले पाँच हजार ५६८ मतको अग्रता लिएका छन्पछिल्लो मतपरिणामअनुसार उनका प्रतिद्वन्द्वी नेकपा एमालेका राजन भट्टराईले ११ हजार ९४८ मत पाएका छन्।

काठमाडौं क्षेत्र नं ४ मा सूर्य चन्दले गगन थापालाई समर्थन गर्ने

काठमाडौं क्षेत्र नं ४ मा सङ्घीय संसदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका सञ्चारकर्मी, कलाकार तथा समाजसेवी सूर्य चन्दले अन्ततः नेपाली कांग्रेसका उम्मेदवार गगन थापालाइ सहयोग गर्ने बताउनुभएको छ ।

गगन थापाले आयोजना गरे फिटनेस क्याम्प

नेपाली कांग्रेसका महामन्त्री गगन थापाको निर्वाचन क्षेत्रमा फिटनेस क्याम्प सम्पन्न भएको छ। थापाको सांसद कार्यालय काठमाडौं क्षेत्र नं ४, शहरी स्वास्थ्य प्रवर्धन केन्द्र, नाडा र एनवाईएफसीको संयुक्त आयोजनामा फिटनेस क्याम्प सम्पन्न भएको हो।

काठमाडौं-४ मा गगन र राजनसँग संचारकर्मी सूर्यचन्द भिड्ने

काठमाडौं : संचारकर्मी, कलाकार तथा समाजसेवी सूर्य चन्द काठमाडौं क्षेत्र नं ४ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्। कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगन थापा र एमालेका नेता राजन भट्टराईको निर्वाचन क्षेत्रबाट उनले चुनाव लड्ने तयारी थालेको हुन्। उनी अहिले काठमाडौं क्षेत्र नं ४ का मतदाताहरूसँग भेटघाट, छलफल र आफ्नो पक्षमा चुनावी माहोल तयार पार्न जुटिरहेका छन्। विकृति, विसंगति, भ्रष्टाचार तथा राजनीतिक समस्या देख्दा युवाहरू निरास भएपछि आफू अघि सरेको उनले बताए। उनले भने, &ls

गगन थापालाई काठमाडौं ४ बाट ह्याट्रिक गर्न कति चुनौती (अंकगणितसहित)

काठमाडौं, ५ भाद्र । मंसिर ४ को चुनाव नजिकिदै गर्दा काठमाडौं क्षेत्र नं ४ धेरैका लागि चासोमा परेको छ । उक्त क्षेत्रबाट नेपाली काँग्रेसका महामन्त्री गगन थापाले दुईपटक चुनावी जितिसकेका छन् । यसपटक उनी ह्याट्रिकको तयारीमा छन् । ४० नपुग्दै सभासद बनेर राजनीतिमा छलाङ मारेका थापाले दुईपटक काँग्रेसबाट टिकट पाएर काठमाडौं क्षेत्र नं ४ बाट […]

काठमाडौं क्षेत्र नं .४ मा गगनलाई चुनौति दिंदै संचारकर्मी सूर्य चन्द

आगामी संसदीय निर्वाचनमा काठमाडौं लगायत देशका विभिन्न क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिने अभियन्ता तथा पेशाकर्मीहरुको संख्या बढ्दो छ । यसै क्रममा काठमाडौं क्षेत्र नं ४ मा संचारकर्मी, कलाकार तथा समाजसेवी सूर्य चन्दले स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका छन् । चन्द अहिले काठमाडौं क्षेत्र नं ४ का मतदाताहरु संग भेटघाट, छलफल र आफ्नो पक्षमा चुनाबी माहोल तयार पार्न …

काठमाडौं क्षेत्र नं. ४ बाट प्रतिनिधि नराखिएपछि माओवादी नेताले जनाए असन्तुष्टि

माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट एकजना पनि प्रतिनिधि चयन नगरिएपछि सो क्षेत्रका नेताले असन्तुष्टि जनाएका छन्।