काठमाडौं क्षेत्र नं .४ मा गगनलाई चुनौति दिंदै संचारकर्मी सूर्य चन्द

आगामी संसदीय निर्वाचनमा काठमाडौं लगायत देशका विभिन्न क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिने अभियन्ता तथा पेशाकर्मीहरुको संख्या बढ्दो छ । यसै क्रममा काठमाडौं क्षेत्र नं ४ मा संचारकर्मी, कलाकार तथा समाजसेवी सूर्य चन्दले स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका छन् । चन्द अहिले काठमाडौं क्षेत्र नं ४ का मतदाताहरु संग भेटघाट, छलफल र आफ्नो पक्षमा चुनाबी माहोल तयार पार्न …

सम्बन्धित सामग्री

हिमालयन अवार्ड सम्पन्न

विमेन्स एरा एन्ड मिडिया ग्रुप प्रालि. नेपालको आयोजनामा शनिबार राजधानीमा तेस्रो हिमालय अन्तर्राष्ट्रिय अवार्ड सम्पन्न भएको छ। कार्यक्रममा गायिका तथा संकलक चन्द्रकला शाहलाई नगदसहित दीर्घ साधना सम्मान अर्पण गरिएको थियो। रंग पत्रकारिता सम्मानबाट हेम सुवेदी, सानुकाजी श्रेष्ठ, राजेन्द्र लुइँटेल, सूर्य चन्द, सुमन सापकोटा, शिवराम भण्डारी र फोटो पत्रकार महम्मद जलिमलाई सम्मान गरिएको कार्यक्रममा हिमालयन सामाजिक […]

हिमालयन अन्तर्राष्ट्रिय अवार्डबाट ७ सञ्चारकर्मी सम्मानित

काठमाडौं । तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड- २०७९ मा सातजना सञ्चारकर्मी सम्मानित भएका छन् । विमेन्स एरा मिडिया ग्रुप नेपालले तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड- २०७९ कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो । परराष्ट्रमन्त्री एनपी साउदले सञ्चारकर्मीहरु सुमन सापकोटा, हेम सुवेदी, सानुकाजी श्रेष्ठ, राजेन्द्र लुईंटेल, सूर्य चन्द, शिवराम भण्डारी र फोटो पत्रकार महम्मद जलिमलाई ‘गीत/संगीत कला पत्रकारिता सम्मान […]

काठमाडौं-४ मा गगन र राजनसँग संचारकर्मी सूर्यचन्द भिड्ने

काठमाडौं : संचारकर्मी, कलाकार तथा समाजसेवी सूर्य चन्द काठमाडौं क्षेत्र नं ४ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्। कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगन थापा र एमालेका नेता राजन भट्टराईको निर्वाचन क्षेत्रबाट उनले चुनाव लड्ने तयारी थालेको हुन्। उनी अहिले काठमाडौं क्षेत्र नं ४ का मतदाताहरूसँग भेटघाट, छलफल र आफ्नो पक्षमा चुनावी माहोल तयार पार्न जुटिरहेका छन्। विकृति, विसंगति, भ्रष्टाचार तथा राजनीतिक समस्या देख्दा युवाहरू निरास भएपछि आफू अघि सरेको उनले बताए। उनले भने, &ls

दोस्रो नेशनल इन्टरटेनमेन्ट अवार्डको आवेदन खुला

काठमाडौं : मनोरञ्जन क्षेत्रको सम्पूर्ण विधा समेट्दै ‘दोस्रो नेशनल इन्टरटेनमेन्ट अवार्ड २०२२’ हुने भएको छ।अवार्ड आवेदनका लागि दर्ता फारम निःशुल्क गरिएको छ। वैशाख २० गतेसम्म फारम भर्न सकिने अवार्ड कार्यक्रमका संयोजक सूर्य चन्दले जानकारी दिए। आवेदनका लागि २०२० जनवरीदेखि २०२१ डिसेम्बरसम्म सार्वजनिक गीत हुनु पर्नेछ। नवप्रतिभाको हकमा २०२१ भित्र गीत निकालेको हुनु पर्ने जनाइएको छ।क्रिएटिभ इन्साइट मिडियाको प्रस्तुति तथा व्यवस्थापनमा हुन लागेको अवार्ड कार्यक्रमको संयोजक तथा संस्थापक निर्देशक स