नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य गगन थापाको नाम निर्वाचन खर्च विवरण नबुझाउनेको सूचीमा परेपछि थापाले र आयोगले तोके अनुसार जरिवाना तिर्दै बुझाइसकेको खर्च विवरण पुनः सार्वजनिक गर्नुभएको छ । निर्वाचन आयोगले २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खर्च विवरण नबुझाउने उम्मदवारहरुको नामावली सार्वजनिक गर्ने क्रममा थापाको …