सन्दीपलाई थुनामै राख्ने मागमा शुक्रबार सुनुवाइ

काठमाडौँ – बलात्कार आरोपी नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई थुनामै राख्नुपर्ने मागसहित परेको निवेदनमाथि सर्वोच्च अदालतमा शुक्रबार सुनुवाइ हुने भएको छ। काठमाडौँ जिल्ला अदालतले दिएको सन्दीपलाई पुर्पक्ष थुनामा पठाउने आदेश उल्ट्याउँदै उच्च अदालत पाटनले धरौटीमा रिहा गरेपछि महान्यायाधीवक्ताको कार्यालयले उक्त आदेशविरुद्ध  सर्वोच्च अदालतमा पुनरवलोकन निदेवन दिएको थियो। उक्त निवेदनमाथि भोलिका लागि सुनुवाइ तोकिएको […]

सम्बन्धित सामग्री

सर्वोच्चमा आइतबारदेखि बन्दी प्रत्यक्षीकरणका मुद्दा मात्र सुनुवाइ

दसैँ सुरु भएसँगै सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणका मुद्दा मात्र सुनुवाइ गर्ने भएको छ । शुक्रबार एक सूचना निकाल्दै कोजाग्रात पूर्णिमासम्म महत्वपूर्ण मुद्दाको सुनुवाइ नहुने उल्लेख गरेको छ ।  प्रशासन शाखाले जारी गरेको सूचनामा...

राहुल गान्धीको पुनरावेदनमा शुक्रबार सुनुवाइ हुने

गुजरात उच्च न्यायालयको आदेशविरूद्ध विपक्षी नेता राहुल गान्धीले दायर गरेको पुनरावेदनउपर आगामी शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । मोदी थरलाई लिएर काङ्ग्रेस नेता गान्धीले गरेकोा टिप्पणीबाट आफूहरूको मानहानि भएको भन्दै भारतीय जनता पार्टीका नेता पूर्णेश मोदीले दायर गरेको उजुरीलाई सदर गर्दै सुरत अदालत र गुजरात उच्च अदालतले गान्धीलाई दोषी ठह¥याएका थिए । सुरत […]

सन्दीपको पुनरावेदनबारे सर्वोच्चमा सुरु भयो सुनुवाइ

शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा सुनुवाइ सुरु भएको हो।

सन्दीपको पुनरावेदनबारे सर्वोच्चमा सुरु भयो सुनुवाइ

शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा सुनुवाइ सुरु भएको हो।

गृहमन्त्रीको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ अर्को शुक्रबार

काठमाडौं, माघ १२ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको अर्को सुनुवाइ शुक्रबार हुने भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबार भएको बहस नसकिएकाले सो मुद्दा हेर्दाहेर्दैमा राखेर अर्को सुनुवाइ शुक्रबारका लागि तोकिएको हो । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा।आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा सम्मिलित संवैधानिक इजलासमा लामिछानेको […]

आलमको मुद्दामा फेरि पनि भएन सुनुवाइ

पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता मोहम्मद आफताव आलमको मुद्दामाथि शुक्रबार पनि सर्वोच्च अदालतमा सुनुवाइ भएन । सर्वोच्च अदालतमा उक्त मुद्दामाथि सुनुवाइका लागि शुक्रबार पेसी तोकिए पनि महान्यायाधिवक्ताको कार्यालयले माग गरेबमोजिम सुनुवाइ स्थगित भएको छ ।विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योगसमेत गरेको सम्बन्धी मुद्दाका सम्बन्धमा हिरासतमा रहेका आलमले जमानतमा रिहाइका लागि माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।शुक्रबार न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीक

आलमको मुद्दामा सुनुवाइ तोकियो

सर्वोच्च अदालतले पूर्वमन्त्री मोहम्मद अफताव आलमको मुद्दामा सुनुवाइ तोकेको छ। शुक्रबार न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाइ तोकिएको हो। आलममाथि ०६४ चैत २७ मा भएको संविधानसभा निर्वाचनका...

प्रतिनिधिसभा विघटनविरुद्धका रिटको सुनुवाइ शुक्रबार

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि पहिलो सुनुवाइको पेशी आउँदो शुक्रबारलाई तोकिएको छ । रिटको सुनुवाइ संवैधानिक इजलासमा हुनेछ ।संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफूसहित पाँच जना न्यायाधीशको इजलास तोक्नेछन् । संवैधानिक इजलासको रोस्टरमा हाल १४ जना न्यायाधीश छन् । तीमध्ये न्यायाधीश हरिकृष्ण कार्कीले यो रिट हेर्न मिल्दैन किनभने अघिल्लोपटक प्रतिनिधिसभा विघटनको मुद्दामा उनले […]

संवैधानिक इजलासमा शुक्रबार प्रारम्भिक सुनुवाइ हुने

नेपाल समाचारपत्र, काठमाडौं १ सय ४६ जना सांसदद्वारा सर्वोच्च अदालतमा दायर गरिएको रिट निवेदनको सुनुवाइ आगामी शुक्रबार हुने भएको छ । उनीहरूले प्रतिनिधिसभा पुनःस्थापना गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि आदेश दिन मागसहित सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिट निवेदक तथा अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले दिनुभएको जानकारीअनुसार संवैधानिक इजलासमा […]

प्रतिनिधिसभा विघटनविरुद्धका रिट : अर्को सुनुवाइ शुक्रबार

प्रतिनिधिसभा विघटनमाथिको अर्को सुनुवाइ शुक्रबार हुने भएको छ । आजको सुनुवाइका क्रममा निवेदकले प्रतिनिधिसभा विघटनको सुनुवाई बृहत इजलासमा हुनु पर्ने माग गरेका थिए।  सरकारी पक्षको असहमतिपछि प्रतिनिधिसभा विघटनविरुद्धका निवेदनकाे सुनुवाइ  संवैधानिक...