काठमाडौं– नेकपा एमालेका नेता विशाल भट्टराईले संसदीय चुनावमा हारेका व्यक्तिलाई राष्ट्रियसभामा पठाउन नहुने बताएका छन् । विगतमा नेकपाको सरकार हुँदा राष्ट्रपतिबाट वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्नु पनि गल्ती भएको एमाले नेता भट्टराईको स्वीकारोक्ति छ । अहिले राष्ट्रियसभाको चुनावमा सत्तारुढ दलहरुले एमालेसँग एक्लै लड्न डराएर गठबन्धन बनाएको भट्टराईले बताए । राप्रपासँग गठबन्धन गर्नु सिद्धान्तहीन भएको […]