मेक्सिको र पोल्यान्ड महत्त्वपूर्ण अंकको खोजीमा

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह सी को खेलमा मेक्सिको र पोल्यान्ड भिड्दैछन् । खेल नेपाली समयअनुसार रातको ९:४५ बजे रंगशाला ९७४ मा हुनेछ । मेक्सिको १७ औं पटक विश्वकपमा सहभागिता जनाउँदैछ । पोल्यान्ड भने नवौं पटक विश्वकप खेल्दैछ । यसअघि यी दुई टोलीको भेट सन् १९७८ को विश्वकपमा भएको थियो […]

सम्बन्धित सामग्री

विश्व कप फुटबल : अर्जेन्टिना, पोल्यान्ड र अस्ट्रेलिया अन्तिम १६ मा

काठमाण्डाै - फिफा विश्व कप फुटबलमा पोल्यान्डलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको छ । आज बिहान भएको खेलमा पोल्यान्डलाई २–० गोलले हराउँदै अर्जेन्टिना नकआउट चरणमा पुग्यो । अर्जेन्टिनाका लागि एलेक्सिस म्याक आलिस्टरले खेलको ४६औँ र जुलियन अल्भारेजले ६७औँ मिनेटमा गोल गरे । जितसँगै अर्जेन्टिनाले ३ खेलमा ६ अङ्क जोड्न सफल भयो । अर्जेन्टिनासँग हारेको पोल्यान्ड समूहको दोस्रो स्थानमा रहेर अन्तिम १६ मा पुगेको छ । समूहको अन्तिम खेलमा साउदी अरेबियालाई २–१ गोलले हराए पनि मेक्सिको तेस्रो भयो । समूह ‘सी&rsq...

मेक्सिको र साउदी अरेबिया भिड्दै

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तरगत आज बुधबार राति समूह ‘सी’ को तेस्रो राउन्डको खेलमा मेक्सिको र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल लुसेल आइकोनिक रंगशालामा राति १२ः४५ बजेपछि हुनेछ । यही समयमा यही समूहको अर्काे खेलमा पोल्यान्ड र अर्जेन्टिनाबीच खेल हुँदैछ । यो समूहमा चारै टोलीको नकआउट चरण पुग्ने सम्भावना रहँदा जित […]

ओचोआले लेवान्डोस्कीको पेनाल्टी बचाउँदा खेल बराबर

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकपमा उच्च प्रदर्शन गर्दै आएका गोलरक्षक गिलेर्मे ओचोआ पुन: नायक बन्दा मेक्सिको र पोल्यान्डबीच फिफा विश्वकप २०२२ अन्तर्गत समूह सीको खेल बराबरीमा सकिएको छ । बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्दै आएका फरवार्ड रोबर्ट लेवान्डोस्की पेनाल्टीमा चुक्दा पोल्यान्ड अग्रता लिनबाट बन्चित हुन पुगेको थियो । दोस्रो हाफको ५९ औं मिनेटमा भिडियो असिस्टेन्ट […]

यस्ता छन् समूह ‘सी’ का टिम

आगामी नोभेम्बर २० देखि सुरु हुने विश्वकप फुटबल प्रतियोगिताका लागि विभिन्न मुलुकहरूले टिम घोषणा गरिरहेका छन् । समूह 'सी' मा अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको र पोल्यान्ड रहेका छन् ।

नेपाली समयअनुसार विश्वकप खेल तालिका

फिफा विश्वकप २०२२ कतार समुह विभाजन समूह ‘ए’ – कतार, इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स समूह ‘बी’ – इंग्ल्यान्ड, इरान, अमेरिका र वेल्स समूह ‘सी’ – अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको र पोल्यान्ड समूह ‘डी’ – फ्रान्स, अष्ट्रेलिया, डेनमार्क र ट्युनिसिया समूह ‘ई’ – स्पेन, कोस्टा रिका, जर्मनी र जापान समूह ‘एफ’ – बेल्जियम, क्यानडा, मोरोक्को र […]

नेपाली समयअनुसार विश्वकप खेल तालिका

फिफा विश्वकप २०२२ कतार समुह विभाजन समूह ‘ए’ – कतार, इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स समूह ‘बी’ – इंग्ल्यान्ड, इरान, अमेरिका र वेल्स समूह ‘सी’ – अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको र पोल्यान्ड समूह ‘डी’ – फ्रान्स, अष्ट्रेलिया, डेनमार्क र ट्युनिसिया समूह ‘ई’ – स्पेन, कोस्टा रिका, जर्मनी र जापान समूह ‘एफ’ – बेल्जियम, क्यानडा, मोरोक्को र […]

सकियो अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला

एभरेष्ट नेपाल कल्चरल ग्रुपले आयोजना गरेको एघारौं संस्करणको अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०७८ सम्पन्न भएको छ ।  भर्चुअल रूपमा आयोजना गरिएको मेलामा इस्टोनिया, मेक्सिको, बंगलादेश, बोलिभिया, भारत, मलेसिया, बुल्गेरीया, कोलम्बिया, चिली, इक्युडोर, इजिप्ट, लिथ्युनिया, पेरु, फिलिपिन्स, पोल्यान्ड, पोर्चुगल, इजरायल, रोमानिया, सरबिया, सिंगापुर, स्लोभाकिया, साउथ अफिक्रा, स्पेन, ताइवान, तान्जेनिया, जिम्वाबे र नेपालसहित विश्वका ३० भन्दाबढी राष्ट्रबाट  ४२ विभिन्न  सांस्कृतिक समूहहरूले सहभा

‘अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०७८’ भर्चुअल हुने

११ औँ ‘अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०७८’ यही फागुन २१ र २२ गतेसम्म आयोजना हुने भएको छ । एभरेष्ट नेपाल कल्चरल ग्रुपको आयोजना रहेको महोत्सव यो पटक कोरोनाको कारण भर्चुअल आयोजना हुँदैछ ।महोत्सवका कार्यक्रम संयोजक जोगेन्द्र केसीका अनुसार यो पटक महोत्सवमा इस्टोनिया, मेक्सिको, बङ्गलादेश, बोलिभिया, भारत, मलेसिया, बुल्गेरिया, कोलम्बिया, चिली, इक्युडोर, इजिप्ट, लिथ्युनिया, पेरु, फिलिपिन्स, पोल्यान्ड, पोर्चुगल, इजरायल, रोमानिया, सरबिया, सिङ्गापुर, स्लोभाकिया, साउथ अफ्रिका , स्पेन,

पोल्यान्ड र मेक्सिकोमा नक्कली भ्याक्सिन

पोल्यान्ड र मेक्सिकोमा फाइजर कम्पनीकै नाममा नक्कली खोप (भ्याक्सिन) कार्यक्रम सञ्चालन भइरहेको फाइजर एन्ड बायोटेक कम्पनीले दाबी गरेको छ । फाइजर कम्पनीले नै गरेको परीक्षणमा मेक्सिको र पोल्यान्डमा पाइएको खोप नक्कली...