‘रंगेली’ले पायो प्रदर्शन अनुमति

काठमाडौं – चलचित्रकर्मीहरुको चौतर्फी विरोधपछि केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले चलचित्र ‘रंगेली’लाई प्रदर्शन अनुमति दिएको छ । सेन्सर बोर्डले आइतबार निर्माण पक्षलाई पीजी (प्यारेन्टल गाइडेन्स) प्रमाणपत्र प्रदान गरेको हो । शीर्षकमा आपत्ति जनाउँदै गत बिहीबार बोर्डले प्रमाणपत्र दिन अस्वीकार गरेको थियो । रंगेली नगरपालिकाको नामबाट फिल्मको नामकरण गरिएकाले सेन्सर बोर्डले सो स्थानीय तहको स्वीकृती […]

सम्बन्धित सामग्री

अण्डालाई पछि पार्दै मेसीको फोटोले पायो इन्स्टाग्राममा सर्वाधिक लाइक

विश्वकप फुटबलको उपाधि जितेसँगै लियोनेल मेसीको चर्चा अहिले उत्कर्षमा छ। कतार विश्वकप २०२२ मा सनसनीपूर्ण प्रदर्शन गर्दै विश्वकप जितेका लियोनेल मेसीले ट्रफी उचाल्दै गरेको फोटो चर्चित सामाजिक सञ्चाल इन्स्टाग्राममा पोस्ट गरेका थिए। उनको उक्त फोटोले रेकर्ड बनाएको छ। मेसीले इन्स्टाग्राममा राखेको उक्त फोटोले अहिलेसम्मकै बढी लाइक पाउने फोटोको कीर्तिमान बनाएको छ। यसअघि सन् २०१९ मा […]

अक्षयकुमारको ‘रामसेतु’ले पायो नेपालमा प्रदर्शन अनुमति

काठमाडौं । अक्षयकुमार स्टारर फिल्म ‘रामसेतु’लाई नेपालको चलचित्र जाँच समितिले प्रदर्शन अनुमति दिएको छ । सोमबार बेलुका फिल्मको जाँच भएको जानकारी सेन्सर बोर्डका सदस्य सन्तोष थापाले दिए । गत साता नै रिलिज हुने भनिए पनि चलचित्र विकास बोर्डले सेन्सर सिफारिस पत्र दिन अस्वीकार गरेको थियो । सेन्सर बोर्डले पीजी सर्टिफिकेट दिएसँगै यो फिल्म शुक्रबार नेपालमा […]

आर्मीलाई प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको उपाधि

पहिलो क्वाटरमा १०–८ को अग्रता लिएको आर्मी दोश्रोमा २५–२६ ले पछि पर्यो। बाँकी दुई क्वाटर आफ्नो पक्षमा पार्दै आर्मीले उपाधि सुनिश्चित गर्यो। आर्मीले तेश्रोमा २०(१३ र चौथोमा २२(१८ को प्रदर्शन गर्यो । उपाधिसंगै आर्मीले ५० हजार नगद पुरस्कार पायो भने रोयलले २५ ...

अस्ट्रेलियाको विशेष शोबाट फिल्म ‘दोख’ले पायो सकारात्मक प्रतिक्रिया

काठमाडौं : अनुप बराल निर्देशित फिल्म ‘दोख’को अस्ट्रेलियामा विशेष शो गरिएको छ। अस्ट्रेलियाको मुख्य शहर सिड्नीमा सोमवार गरिएको शोमा दर्शकले फिल्मको तारिफ गरेका छन्। यस फिल्म अन्य शहरमा पनि छिट्टै प्रदर्शन गरिने निर्माता मनोज अधिकारीले जानकारी दिए। नेपालमा व्यावसायिक रूपमा असफल भएपनि यस फिल्मले समीक्षकले राम्रो प्रतिक्रिया पाएको थियो। अस्ट्रेलियामै जन्मेका…

'लप्पन छप्पन २' कस्तो छ?

काठमाडाैं: शुक्रबारदेखि नेपाली एक्सन फिल्म 'लप्पन छप्पन २'ले प्रदर्शन थालेको छ। कोरोनाका कारण झण्डै २ वर्ष प्रदर्शन रोकिएको फिल्म यसको बजेट, कलाकार र लोकेशनका कारण सुरुदेखि नै चर्चामा थियो। बिहीबार कला क्षेत्रका चर्चित व्यक्तिहरूको उपस्थितिमा फिल्मको प्रिमियर शो गरियो। जहाँ फिल्मले सबैबाट सकारात्मक प्रतिक्रिया पायो। निर्माता अर्जुन कुमारले फिल्म पैसावसुल रहेको र फिल्म हेरेर दर्शक खुशी हुने बताए। कमेडियन हिमेश पन्तले ओभरअल फिल्म एकदमै राम्रो लागेको भन्दै फिल्मको प्राविधिक पाटोको

टाइटल रेसबाट शीर्ष चारको होडमा आर्मी, अपराजित यात्रा तर बराबरीले धकेलियो पछाडि

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा सदबहार उपाधिको दाबेदार टोली हो त्रिभुवन आर्मी फुटबल क्लब। अघिल्लो सिजनमा राम्रो प्रदर्शन गरेको आर्मी लिगको उपविजेता पनि बन्यो। त्यतिमात्र होइन त्यतिबेलाको लिग विजेता मछिन्द्र क्लबसँग एएफसी क्लब लाइसेन्स नहुँदा आर्मीले एएफसी कपको प्रारम्भिक छनोटसमेत खेल्ने मौका पायो। खेल शैलीमा आक्रामक खेल र राम्रो…

वचत फिर्ता माग्दै सिभिल सहकारी पीडितको माइतीघरमा प्रदर्शन

१६ मंसिर, काठमाडौं । सिभिल वचत तथा ऋण सहकारी संस्थाका वचतकर्ताले आफ्नो वचत फिर्ताको माग गर्दै कााठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । आफूहरुले सहकारीमा वचन गर्न राखेको रकम पनि फिर्ता नपाएको भन्दै वचतकर्ताले प्रदर्शन गरेका हुन् । सहकारीले ठग्न पाइँदैन, हाम्रो वचत फिर्ता गर, हाम्रो पैसा फिर्ता देऊ, दुख पायो साराले इच्छाराजको पाराले जस्ता नारा […]