२८ लाख भ्रष्टाचार गरेको अभियोगमा इञ्जिनियर र प्लम्बरविरुद्ध मुद्दा

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा इञ्जिनियर नवराज सत्याल र प्लम्बर बखत बहादुर थापाविरुद्ध मुद्दा दायर गरेको छ। खानेपानी तथा सरसफाई डिभिजन नं ४ मन्थलीमा कार्यरहत रहँदा नगद १६ लाख र चेकमार्फत १२ लाख घुस लिएको पुष्टि भएको भन्दै आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

सम्बन्धित सामग्री

मेडिकल व्यवसायी विशाल पण्डितसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ- मेडिकल उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेडिकल व्यवसायी विशाल पण्डितलगायत सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले हस्पिटेक इन्टरप्राइजेज प्रालिका सञ्चालक विशाल पण्डित, कोशी प्रदेशको प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका बायोमेडिकल इञ्जिनियर कुशल दाहाल, स्...

मेडिकल व्यवसायी विशाल पण्डितसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ- मेडिकल उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेडिकल व्यवसायी विशाल पण्डितलगायत सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले हस्पिटेक इन्टरप्राइजेज प्रालिका सञ्चालक विशाल पण्डित, कोशी प्रदेशको प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका बायोमेडिकल इञ्जिनियर कुशल दाहाल, स्...

कोभिडमा पौने तीन करोडको भ्रष्टाचार गरेको आरोप, ६ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं –  कोभिड महामारीमा स्वास्थ्य सामग्री खरीद गर्दा पौने ३ करोड बराबरको भ्रष्टाचार गरेको आरोपमा ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेव मेहेतासहित वायोमेडिकल इञ्जिनियर कुशल दाहाल, लेखा अधिकृत डण्डरसिंह विश्वकर्मा, खोप अधिकृत उदेशकुमार श्रेष्ठ, हस्पिटेक इन्टरप्राइजेज काठमाडौंका सञ्चालक विशाल पण्डित र […]

टेलिकमका कर्मचारीको ठेकेदार कम्पनी, करोडौं भ्रष्टाचार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिमकमा कार्यरत स्थायी कर्मचारी इञ्जिनियर निर्मलप्रसाद सिटौलाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । कार्यालयमा हाजिर गरी छुट्टै हिमदुङ एन्ड थोकर कन्स्ट्रक्सन कम्पनीमा समेत कार्य गरी व्यापार–व्यवसाय गरेको र सूर्यविनायक धुलिखेल सिन्धुली बर्दिवास सडक आयोजनाको ठेक्का लिई प्रतिनिधिका रुपमा काम गरेको पाइएको छ । सो ठेकेदार कम्पनीको प्रतिनिधिका रुपमा हस्ताक्षर …

५ जनाविरुद्ध अख्तियारले हाल्यो भ्रष्टाचारको मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुख इच्छाकुमार श्रेष्ठ, इञ्जिनियर सन्तोषकुमार दास र लेखापाल नेत्रप्रसाद मरासिनीसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।भूमिगत जलस्रोत र सिँचाइ निर्माणसम्बन्धी ठेक्कामा कामै नगरी रकम भुक्तानी दिएको भन्दै उनीविरुद्ध आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो। अख्तियारले भोलेबाबा कन्स्ट्रक्सन, त्यसका ठेकेदार सुकबहादुर गुरुङ र कम्पनीका अख्तियारवाला प्रकाश भट्टराइलाई पन

बाग्लुङको खानेपानी योजनामा अनियमितता, ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : बाग्लुङ काठेखोला गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विकसहित ६ जनाविरुद्ध गैरकानूनी लाभ तथा हानी पुर्‍याइ भ्रष्टाचारको आरोप लागेको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालत काठमाडौंमा अधिकृत विक, तत्कालीन सब–इञ्जिनियर नवीनकुमार दास, असिस्टेन्ट सब–इञ्जिनियर सनोज उपाध्याय, उपभोक्ता समितिका अध्यक्ष रनबहादुर थापा, सचिव टेकनारायण पुन र कोषाध्यक्ष पार्वती थापाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको हो।उनीहरूले नालढुङ्गा खानेपानी योजनामा

प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मुगु जिल्लाको छायाँनाथ नगरपालिका वडा नम्बर २ मा पक्की सिँढी निर्माण गर्दा भ्रष्टाचार गरेको आरोपमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ । उनीहरुले अदालत चोकदेखि प्रशासनसम्मको सडक निर्माण गर्दा वास्तविक कार्यभन्दा बढी कार्य भएको देखाई २९ लाख ७७ हजार ८२१ रुपैयाँ हानी नोक्सानी पुर्‍याएको अख्तियारको ठहर छ ।प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारु, असिस्टेन्ट सव-इञ्जिनियर हस्तबहादुर मल्ल, इञ्जिनियर महेश सिंह कठायत, उपभोक्ता सम

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको छायाँनाथ रारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारू लगायत पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  अख्तियारले विशेष अदालत काठमाडौंमा आज मुद्दा दायर गरेका अन्यमा इन्जिनियर महेश सिंह, असिस्टेन्ट सव–इञ्जिनियर हस्त बहादुर मल्ल, उपभोक्ता समितिका अध्यक्ष राममाया मल्ल र कोषाध्यक्ष रत्नादेवी हमाल रहेका छन् ।  छायाँनाथ रारा नगरपालिकाले […]

भ्रष्टाचारको आरोपमा बागलुङ नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं : कामै नभएर रकम भुक्तानी दिएको अभियाेगमा अख्तियार दुरुपयाेग अनुसन्धान आयोगले बागलुङ नगरपालिकाका जनप्रतिनिधिसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई उजुरीको श्रोतको रुपमा लिएर अख्तियारले विशेष अदालतमा आज मुद्दा दायर गरेको हो। निर्माणाधीन बागलुङ बसपार्कमा कामै नभएकोमा पाँच लाख ९० हजार ५०९ रुपैयाँ भुक्तानी दिएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ।घनश्याम रिजाल (सब-इञ्जिनियर) र मनोज शर्मा (इञ्जिनियर) ले फिल्डमा नभएको कामहरू लागत अनुमान