काठमाडाैं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निजी क्षेत्रले सञ्चालन गरेका विद्युतीय सवारी चार्जिङ स्टेसनको चार्ज शुल्क नियन्त्रण गर्ने बताएका छन्।मंगलवार नेपाल विद्युत प्राधिकरणले काठमाडौंको रत्नपार्कमा मंगलवारदेखि सञ्चालनमा ल्याएको चार्जिङ स्टेसन उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले निजी क्षेत्रका चार्जिङ स्टेसनले १५ रुपैयाँसम्म चार्ज शुल्क लिने गरेको पाइएकोले प्राधिकरणले तोकेबमोजिम हुनुपर्ने बताए।कार्यकारी निर्देशक घिसिङले देशभर ५१ वटा चार्जिङ स्टे