काठमाडौं । नेपालका गीतकारहरुको छाता संस्था गीतकार संघ नेपालको अध्यक्षमा गीतकार वसन्त बित्यासी थापा चयन भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न तेह्रौं साधारणसभा एवम् छैटौं अधिवेशनबाट थापा आगामी २ वर्षका लागि अध्यक्षमा निर्विरोध चयन भएका हुन् । उनी यस अघि संघको उपाध्यक्ष थिए । सो अधिवेशनबाट थापाको नेतृत्वमा संघमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचिन भएको […]
The post गीतकार संघमा नयाँ कार्यसमिति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
नेपाल दाना उद्योग संघमा रविन पुरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । संघको २१ औ) साधारणसभाले पुरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । साधारणसभामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।कार्यक्रममा कृषि तथा पुशपन्छी विकासमन्त्री महिन्द्रराय यादवले किसानलाई विशेष सहुलियत दिने कार्यक्रम सरकारको प्राथमिकतामा परेको बताए ।संघका अध्यक्ष पुरीले नेपाल दाना, अण्डा, […]
निजी क्षेत्रका वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघ, नेपाल (आयोन) मा क्याप्टेन रामेश्वर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।...
नेपाल बायोमेडिकल संघमा नयाँ कार्यसमिति चयन भएको छ। शनिबार टेकुमा सम्पन्न संघको पहिलो साधारणसभाले श्यामकुमार हलुवाईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।