२९ पुस, काठमाडौं । कोभिड युनिफाइड अस्पताल (वीर अस्पताल) को प्रमुखमा सरुवा भएका डा.गुणराज लोहनीको सरुवा रोकिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालसयको उच्च स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि सरुवा प्रक्रिया रोकिने भएको हो । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री देउवाले सरुवा रोक्न निर्देशन दिइसकेका छन् । १२औं तहका विशिष्ट श्रेणीका अधिकृतको सरुवा मन्त्रीले […]