एक महिना नपुग्दै भत्कियो पर्खाल

सर्लाही, (नेस) । निर्माणकार्य सकिएको एक महिना नपुग्दै बरहथवा नगरपालिका–२ हजियामा निर्माण भएको शहीदपार्कको पर्खाल भत्किएको छ । विभिन्न आन्दोलनमा शहादत प्राप्त गरेका नगरभित्रका शहीदहरूको सम्झनामा शहीदपार्क निर्माण गरिँदै थियो । निर्माण भएको पार्कको पर्खालमा उपभोक्ता समितिले कमसल र गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरेका कारण पर्खाल भत्किएको स्थानीयबासी हीरालाल परियारले बताउनुभयो । पर्खाल निर्माण गरिएको […]

सम्बन्धित सामग्री

मर्मत नसकिँदै भत्कियो मेची राजमार्ग

मोटो रकम खर्चेर गरेको मर्मतको २ महिना नबित्दै मेची राजमार्ग भत्किन थालेको छ । फिक्कलदेखि बिब्ल्याँटेसम्मको राजमार्गका दर्जनौं स्थानमा मर्मत गरेकै गाउँमा खाडल परेर दुर्घटनाको जोखिम बढेको हो।...

असारे बजेटमा बनाएकाे पुल दुई महिना नबित्दै भत्कियो

वीरगञ्ज – मधेस प्रदेशको एकमात्र महानगर वीरगञ्ज महानगरपालिकामा आर्थिक वर्ष २०७८/७९ को अन्तिम महिना असारमा बनाइएको पुल दुई महिना नपुग्दै भत्किएको छ। महानगरको वडा नम्बर ३० लालपर्सा टोलमा २५ लाखको लागतमा बनाइएको कल्भर्ट पुल दुई महिना पनि नबित्दै भत्किएकाे हो। गुणस्तरहीन सामग्री प्रयोग गरी बनाइएको पुल समान्य बाढीसमेत थेग्न नसकि भत्किएको छ। अहिले पुलको तल […]

तीन महिनामै भत्कियो काठमाडौँ महानगरपालिकाले कालोपत्र गरेको सडक

काठमाडौँ- विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रको अमिताभ बुद्ध मार्गमा काठमाडौँ महानगरपालिकाले कालोपत्र गरेको सडक तीन महिना पनि टिकेन । बौद्ध क्षेत्रको टुसालबाट महाँकाल र सम्पदा मार्ग हुँदै बौद्ध चैत्य पुग्न सकिने सडक गत आर्थिक वर्षमा कालोपत्र भएको थियो । कालोपत्र भएको तीन महिना पनि सडक नटिकी भत्केर पानी जम्न थालेको बौद्धनाथ क्षेत्र विकास समितिका […]

काठमाडौँ महानगरले कालोपत्र गरेको सडक तीन महिनामै भत्कियो

बौद्ध क्षेत्रको टुसालबाट महाँकाल र सम्पदा मार्ग हुँदै बौद्ध चैत्य पुग्न सकिने सडक गत आर्थिक वर्षमा कालोपत्र भएको थियो। कालोपत्र भएको तीन महिना पनि सडक नटिकी भत्केर पानी जम्न थालेको बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक नयनकुमार लामाले जानकारी ...

सञ्चालन नहुँदै भत्कियो पुल

दाङ- दाङको बबई नदीमा बनाइएको पुलको संरचना भत्किएको छ । बबई गाउँपालिका–७ मठेउरादेखि रावततरा जोड्ने नवनिर्मित पुलको संरचना भत्किएको हो । पुलको सुरक्षाका लागि लगाइएको तारजाली सबै भत्किएको छ । मापदण्ड अनुसार तारजाली नलगाइँदा बनाइका संरचनाहरू भत्किएको स्थानीयको भनाई छ । मनसुन सुरु नहुँदै नवनिर्मित संरचनाहरू भत्किँदा वर्षायाममा जोखिम बढेको उनीहरूले बताए । केही महिना पहिलेमात्र […]

सडक पेटीमा बिच्छ्याइँएको ब्लक तीन महिनामै भत्कियो

काठमाडौं : काठमाडौं महानगरपालिकाले सडकपेटीमा बिच्छ्याएको एसियन कंक्रिट ब्लक तीन महिना नबित्दै भत्किन थालेको छ। महानगरपालिकाले रामशाहपथ क्षेत्रको पेटीमा बिच्छ्याएको ब्लक भत्किन थालेकाे हाे।कुनै ठाउँमा भने ब्लक नै भासिएको छ। महानगरपालिकाले सहरको सौन्दर्य बढाउन गत जेठमा सोही क्षेत्रमा नयाँ ब्लक बिच्छ्याएको थियो। महानगरपालिकाले निषेधाज्ञाबीच रत्नपार्क, माइतीघर मण्डला, सिंहदरबार अनामनगर, तीनकुनेलगायत क्षेत्रका सडकपेटीमा यस्तै ब्लक बिच्छ्याएको थियो।महानगरपालिकाका शहरी पूर्वाधार विभागका प्रमुख राम

६ महिना नपुग्दै सडक भत्कियो

तेह्रथुम । तेह्रथुम जिल्लाको फेदान गाउँपालिकामा निमार्ण भएको सिम्रा गुफा औशीडाडा सडक ६ महिना नबित्दै भत्किन थालेको छ । सडक निमार्णमा गुणस्तरीय काम नभएकोले निमार्ण भएको केही महिनामै भत्किन थालेको हो । ४७ लाख ४६ हजार रुपैँयाको लागतमा जयशम्भु निमार्ण सेवा ईलामले सडक निर्माण बनाएको हो । गुणस्तरी काम नहुँदा सडक छिट्टै भत्किएको स्थानीयले गुनासो […]

असारे विकास : २६ करोड लागतमा गरिएको कालोपत्रे एक महिना नबित्दै भत्कियो

काठमाडौं । असारे विकासको उत्कृष्ट नमुना सिन्धुलीको दुधौली नगरपालिकामा देखिएको छ । वडा नम्बर १० लखिमाबाट वडा नम्बर १३ ठाकुर दमारसम्म जाने सडकखण्डमा गरिएको कालोपत्रे एक महिना नबित्दै उप्किएको छ । राम्ररी रोलर नै नगरीकन कमसल ‘मटेरियल’ प्रयोग गरिएका कारण कालोपत्रे उप्किएको स्थानीयले बताएका छन् । १२.५ किलोमिटर लम्बाइको यो सडक दुई खण्डमा विभाजित गरेर पिच गरिएको थियो । […]

असारे विकासको नमुना : २६ करोड लागतमा गरिएको  कालोपत्रे एक महिना नबित्दै भत्कियो

असारे विकासको उत्कृष्ट नमुना सिन्धुलीको दुधौली नगरपालिकामा देखिएको छ । वडा नम्बर १० लखिमाबाट वडा नम्बर १३ ठाकुर दमारसम्म जाने सडकखण्डमा गरिएको कालोपत्रे एक महिना नबित्दै उप्किएको छ । राम्ररी रोलर नै...

कालोपत्रे गरेको एक महिना नबित्दै भत्कियो सडक

हरिनास गाउँपालिकामा सडक कालोपत्रे गरेको एक महिना नबित्दै भत्किन थालेको छ ।