वीरगञ्ज – मधेस प्रदेशको एकमात्र महानगर वीरगञ्ज महानगरपालिकामा आर्थिक वर्ष २०७८/७९ को अन्तिम महिना असारमा बनाइएको पुल दुई महिना नपुग्दै भत्किएको छ। महानगरको वडा नम्बर ३० लालपर्सा टोलमा २५ लाखको लागतमा बनाइएको कल्भर्ट पुल दुई महिना पनि नबित्दै भत्किएकाे हो। गुणस्तरहीन सामग्री प्रयोग गरी बनाइएको पुल समान्य बाढीसमेत थेग्न नसकि भत्किएको छ। अहिले पुलको तल […]