सडक पेटीमा बिच्छ्याइँएको ब्लक तीन महिनामै भत्कियो

काठमाडौं : काठमाडौं महानगरपालिकाले सडकपेटीमा बिच्छ्याएको एसियन कंक्रिट ब्लक तीन महिना नबित्दै भत्किन थालेको छ। महानगरपालिकाले रामशाहपथ क्षेत्रको पेटीमा बिच्छ्याएको ब्लक भत्किन थालेकाे हाे।कुनै ठाउँमा भने ब्लक नै भासिएको छ। महानगरपालिकाले सहरको सौन्दर्य बढाउन गत जेठमा सोही क्षेत्रमा नयाँ ब्लक बिच्छ्याएको थियो। महानगरपालिकाले निषेधाज्ञाबीच रत्नपार्क, माइतीघर मण्डला, सिंहदरबार अनामनगर, तीनकुनेलगायत क्षेत्रका सडकपेटीमा यस्तै ब्लक बिच्छ्याएको थियो।महानगरपालिकाका शहरी पूर्वाधार विभागका प्रमुख राम

सम्बन्धित सामग्री

टीकापुरमा बनाएको १५ दिनमै भत्कियो कालोपत्र सडक

भजनी : कैलालीको टीकापुर नगरपालिका-१ ब्लक नम्बर ‘ए’ मा ‘स्मार्ट सिटी’अन्तर्गत निर्माण भइरहेको कालोपत्र सडक १५ दिन नपुग्दै भत्किन थालेको छ। पटक-पटक निर्माण अवधि थपेर निर्माण कम्पनी महालक्ष्मी/एमके जेभीले कालोपत्र गर्न सुरु गरेको उक्त सडकको १५ दिन नपुग्दै कालोपत्र उप्किन थालेको स्थानीय नन्दसिंह विकले बताए। ‘कम्पनीले काम सुरु गरेदेखि नै…

१५ दिनमै भत्कियो कालोपत्र सडक

कैलाली- टीकापुर नगरपालिका–१ ब्लक नं ‘ए’ मा ‘स्मार्ट सिटी’अन्तर्गत निर्माण भइरहेको कालोपत्र सडक १५ दिन नपुग्दै भत्किन थालेको छ । पटक–पटक निर्माण अवधि थपेर निर्माण कम्पनी महालक्ष्मी/एमके जेभीले कालोपत्र गर्न सुरु गरेको उक्त सडकको १५ दिन नपुग्दै कालोपत्र उप्किन थालेको स्थानीय नन्दसिंह विकले बताए...