पहिलो हाफमा अमेरिकालाई दुई गोलको अग्रता

६ असार, काठमाडौं । अमेरिकाले फिफा विश्वकप–२०२६ अन्तर्गत अष्ट्रेलियाविरुद्ध दुई गोलको अग्रता लिएको छ । सिएटल स्टेडियममा जारी खेलको पहिलो हाफमा अमेरिकाले दुई गोलको अग्रता लिएको हो । आत्मघाती गोलमार्फत पहिलो अग्रता लिएको अमेरिकाका लागि एलेक्स …