युएससीआईएसले दुग्ध उद्योगमा कार्यरत रोजगारदाताहरूले अस्थायी वा मौसमी श्रम आवश्यकताका लागि एच–२ए कृषि भिसामार्फत विदेशी कामदार ल्याउन सक्ने स्पष्ट पारेको छ। तर, यस्ता निवेदनहरूमा कामदारको आवश्यकता वास्तवमै अस्थायी हो वा स्थायी भन्ने विषयमा प्रत्येक आवेदनको छुट्टाछुट्टै र सूक्ष्म रूपमा समीक्षा गरिने युएससीआईएसले जनाएको छ। यो नयाँ निर्देशिकाले रोजगारदाताहरूका लागि कुनै नयाँ कानुनी दायित्व वा अतिरिक्त […]