समयमै निर्वाचन गराउन दवाव दिँदै ताप्लेजुङमा नमूना मतदान

सरकारलाई समयमै स्थानीय तहको निर्वाचन गराउन दवाव स्वरुप ताप्लेजुङमा एमाले सम्बद्ध भातृ संगठनले नमूना मतदान कार्यक्रम गरेका छन् । राष्ट्रिय युवा संघ नेपाल, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन र अखिल नेपाल महिला संघले ताप्लेजुङमा नमूना मतदान कार्यक्रम सम्पन्न गरिएको अनेरास्ववियु पूर्व केन्द्रीय सदस्य हेमराज निरौलाले बताए । निरौलाकाअनुसार पाँच दलीय गठबन्धन सरकारले संविधानलाई अपव्याख्या गर्दै निर्वाचन पर धकेल्ने दुष्प्रयास गरेको भन्दै दवावस्वरुप उक्त कार्यक्रम गरिएको हो । ताप्लेजुङ

सम्बन्धित सामग्री

बदर मत न्यूनीकरण गर्ने उद्देश्यले नमूना मतदान

सिमकोट– आसन्न निर्वाचनमा बदर मत न्यूनीकरण गर्ने उद्देश्यले हुम्ला र मनाङमा नमूना मतदान गरिएको छ । सात वटा गाउँपालिका रहेको हुम्लामा शुक्रबार नाम्खा गाउँपालिकाबाट नमूना मतदान सुरु भएको थियो । निर्वाचन कार्यालयका अनुसार अन्य पालिकामा नमूना मतदान अहिले जारी छ ।  नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङमा कात्तिक २० गते र खार्पुनाथ गाउँपालिकामा आज  नमूना मतदान भएको […]

ठोरीमा नमूना मतदान

२१ कात्तिक, वीरगञ्ज । मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै पर्सामा नमूना मतदान गरिएको छ । मतदाता शिक्षाका लागि ठोरी गाउँपालिकाको कार्यालय घ्याङडाँडामा नमूना मतदान गरिएको हो । जिल्ला निर्वाचन कार्यालय पर्साको आयोजनामा भएको कार्यक्रममा सहभागी मतदाताले प्रतिनीधि सभा तथा प्रदेश सभा निर्वाचनमा जस्तै प्रत्यक्ष र समानुपातिक तर्फ […]

धनकुटामा नमूना मतदान

२१ कात्तिक, धनकुटा । धनकुटामा नमूना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले मत बदर कम गर्न सोमबार नमूना मतदान गरेको हो । मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा मत बदर घटाउन नमूना मतदान गरिएको कार्यालयका प्रमुख जयराम श्रेष्ठले जानकारी दिए । उनका अनुसार अन्य स्थानीय तहमा पनि नमूना मतदान कार्यक्रम आयोजना गरिने […]

जाजरकोटका सबै पालिकामा नमूना मतदान

जाजरकोट – यहाँका सबै पालिकामा नमूना मतदान भएको छ। स्थानीय सर्वसाधारणलाई सहभागी गराएर जिल्लाका सातै पालिकामा नमूना मतदान गरिएको हो। भोट बदर हुने सङ्ख्या कम गर्नका लागि नमूना मतदान आयोजना गरिएको जिल्ला निर्वाचन अधिकारी नवीन कठायतले जानकारी दिए। पालिकामा रहेका कर्मचारीको सहयोगमा सर्वसाधारणलाई सहित सहभागी बनाएर दल्ली, लिम्सा, खलङ्गा, शिवालय, मनघाट, भाम्र र जुनिचाँदेमा उक्त […]

बैतडीका प्रत्येक पालिकामा नमूना मतदान

काठमाडौँ,१८ कार्तिक । जिल्ला निर्वाचन कार्यालयले बैतडीका सबै स्थानीय तहमा नमूना मतदान कार्यक्रम सञ्चालन गरेको छ । मङ्सिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई मध्यनजर गर्दै नमूना मतदान कार्यक्रम सञ्चालन गरिएको हो । जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलका अनुसार मतदान गर्ने तरिकाबारे जानकारी दिन नमूना मतदान कार्यक्रम सञ्चालन गरिएको छ । पाटन नगरपालिकाबाट […]

बैतडीका प्रत्येक पालिकामा नमूना मतदान

जिल्ला निर्वाचन कार्यालयले बैतडीका सबै स्थानीय तहमा नमूना मतदान कार्यक्रम सञ्चालन गरेको छ । मङ्सिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई मध्यनजर गर्दै नमूना मतदान कार्यक्रम सञ्चालन गरिएको हो ।  जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलका अनुसार मतदान गर्ने तरिकाबारे जानकारी दिन नमूना मतदान कार्यक्रम सञ्चालन गरिएको छ । पाटन नगरपालिकाबाट सुरु भएको यो कार्यक्रम जिल्लाका अन्य नौ वटै स्थानीय तहमा पनि सञ्चालनको तयारी भएको छ ।  निर्वाचन आयोगको कार्यक्रमअनुसार स्थानीय तहका केन्द्र

उदयपुरको बेलका र चौदण्डीगढीमा पनि नमूना मतदान

आगामी मंसिर ४ गते हुन गइरहेको प्रदेश तथा प्रतिनिधिसभा चुनावलाई लक्षित गरी एकसाताअघि सदरमुकाममा ‘नमूना मतदान’ कार्यक्रम आयोजना गरेको जिल्ला निर्वाचन कार्यालय उदयपुरले मंगलबार जिल्लाका थप दुई स्थानीय तहमा नमूना मतदान सम्पन्न गरेको छ।...

उदयपुरमा नमूना मतदान सम्पन्न

आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिसिभा तथा प्रदेशसभा चुनावलाई लक्षित गर्दै उदयपुरमा ‘नमूना मतदान’ कार्यक्रम सम्पन्न भएको छ। जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन र प्रहरी कार्यालयको संयुक्त आयोजनामा नमूना मतदान कार्...

चितवनमा नमूना मतदान

यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नमूना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालय चितवनमा नमूना मतदान गरिएको हो । निर्वाचनमा प्रयोग हुने निर्वाचन चिह्न बाहेकका चिह्न प्रयोग गरी छापिएको नमूना मतपत्रमा मतदान गरिएको हो । मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापा र प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले संयुक्त रुपमा मतदान गरेर नमूना मतदानको शुभारम्भ गरेका थिए । पहिलो हुने निर्वाचन प्रक्रिया अन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभा एवं समानुपातिक तर्फको मतपत्रमा मतदान गरिए

सप्तरीमा नमूना मतदान

सप्तरी– आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष निर्वाचनका लागि सप्तरीको राजविराजमा आज नमूना मतदान गरिएको छ । बदर मत कम गर्न र मतदाता शिक्षा प्रभावकारी बनाउन सहयोगी समाजले नमूना मतदान गरेको जानकारी दिएको छ । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको महासङ्घ नेपालका कार्यक्रम संयोजक सिमरन शेरचनले विभिन्न जिल्लामा नमूना मतदान र साक्षरता कार्यक्रमअन्तर्गत […]