काठमाडौँ । भारत सरकारको १ करोड २७ लाख रूपैयाँ आर्थिक सहयोगमा दार्चुलामा बनाइएको विद्यालय भवनको उद्घाटन गरिएको छ । दार्चुलाको तिंकरमा अवस्थित मोती महिला संघ प्राथमिक विद्यालयको नयाँ विद्यालय भवनको हिजो आइतबार भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य सी। खम्पाले उदघाटन गरेकी हुन् । सो समारोहमा जिल्ला समन्वय सिमिति, दार्चुला तथा विद्यालय व्यवस्थापन समिति र स्थानीय […]