भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोना र जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख राजिन्द्रविक्रम सिंह ठकुरीले भारत सरकारको अनुदानमा नुवाकोटको विदुर नगरपालिकामा अवस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय भवनको मंगलबार संयुक्त रूपमा उद्घाटन गरेका छन् ।उद्घाटन कार्यक्रममा विदुर नगरपालिकका मेयर राजनश्रेष्ठ, राजनीतिक दलका नेता, शिक्षविद्, सरकारी अधिकारी र नागरिक समाजका प्रतिनिधिको उपस्थिति थियो । भारत–नेपाल विकास सहकार्य […]