काठमाडौं त्रिपुरेश्वरमा रहेको वर्ल्ड ट्रेड सेन्टर । अहिले काठमाडौंका थुप्रै स्थानमा अग्ला भवनहरु बने । तर, केही बर्ष अगाडिसम्म वर्ल्ड ट्रेडको क्षेत्रफल र उचाई बेग्लै थियो । सोही सेन्टरको माथिल्लो तलामा थियो एउटा कफी सफ । कफी सफमा प्राय भेटिन्थे, नेपाली चलचित्रका सुपरस्टार नायक जीवन लुइटेल । जीवन आफै पनि भन्ने गर्थे–‘म सुटिङमा नभएको बेला […]