फिल्म 'नायक' को सिक्वेल बन्ने

फिल्मले अप्रत्याशित रूपमा मुख्यमन्त्री बनेका शिवाजी राव (अनिल कपूर) को जीवनलाई चित्रण गरेको छ। निर्देशक एस शंकरले बनाएको मध्ये सर्वाधिक हेरिएको फिल्ममा ‘नायक’ पनि पर्दछ।...

सम्बन्धित सामग्री

‘आरआरआर’को सिक्वेल छिटै बन्ने

एजेन्सी । दक्षिण भारतीय फिल्म ‘आरआरआर’को सिक्वेल छिटै बन्ने फिल्मका निर्देशक एसएस राजामौलीले गरे पुष्टि गरेका छन् । उक्त फिल्ममा रहेको ‘नाटु नाटु’ बोलको गीतले गोल्डेन ग्लोब अवार्ड २०२३ मा उत्कृष्ट मौलिक गीतको अवार्ड जितेसँगै राजामौलीले फिल्मको सिक्वेल बन्ने पुष्टि गरेका हुन् । अमेरिकाको क्यालिफोर्नियामा भएको ८० औं गोल्डेन ग्लोब अवार्डमा जुनियर एनटीआर र रामचरण […]

चलचित्र ‘झिँगेदाउ’को सिक्वेल बन्ने

काठमाडौं । चलचित्र ‘झिँगेदाउ’को सिक्वेल बन्ने भएको छ । करिब ४० वर्षअघिको नेपालको गाउँले परिवेशमा निर्माण भएको ‘झिँगेदाउ’ले राम्रो व्यवसाय गरेको कारण यसका निर्माता तथा निर्देशक ज्ञानेन्द्र देउजाले यसको सिक्वेल बनाउन लागेको हुन् । निर्देशक ज्ञानेन्द्र देउजाले फिल्मको सिक्वेल निर्माणको तयारी सुरु भएको बताएका छन् । चलचित्र ‘झिँगेदाउ २’ मा अघिल्लो पार्टका सबै मुख्य कलाकार […]

फिल्म ‘आरआरआर’ को सिक्वेल बन्ने

एजेन्सी । दक्षिण भारतीय अभिनेता जुनियर एनटीआर र राम चरण स्टारर फिल्म ‘आरआरआर’ को सिक्वेल बन्ने भएको छ । विश्वव्यापी चर्चा कमाउन सफल फिल्मको सिक्वेल निर्णय निर्देशक एसएस राजामौलीले गरेका हुन् । राजामौली अहिले ओस्कर समारोहका लागि अमेरिकामा छन् । अमेरिकामा आरआरआरको प्रदर्शन कार्यक्रममा सहभागी भइरहेका छन् । यस अवसरमा उनलाई प्रश्न सोधिएको थियो । […]

‘आरआरआर’ को सिक्वेल बन्ने

जुनियर एनटीआर र राम चरण स्टारर फिल्म ‘आरआरआर’ को सिक्वेल बन्ने भएको छ । विश्वव्यापी चर्चा कमाउन सफल फिल्मको सिक्वेल निर्णय निर्देशक एसएस राजामौलीले गरेका हुन् । राजमौलीले ‘आरआरआर २’ बन्ने सार्वजनिक गरेपनि फिल्मको विषयमा अन्य जानकारी दिएका छैनन् । राजामौली अहिले ओस्कर समारोहका लागि अमेरिकामा छन् । अमेरिकामा आरआरआरको प्रदर्शन कार्यक्रममा सहभागी भइरहेका छन् । यस अवसरमा उनलाई प्रश्न सोधिएको थियो । ‘आरआरआर’ को सिक्वेल बनाउने सोचमा हुनुहुन्छ ? यसबारे उनले

‘धड्कन’ को सिक्वेल बनाउँदै नरेश

१६ वर्ष अगाडिको हिट फिल्म ‘धड्कन’को सिक्वेल बन्ने भएको छ । निर्देशक नरेश पौडेलले नै फिल्मको सिक्वेल बनाउन लागेका हुन् । सिक्वेलको काम सुरु भएको निर्देशक पौडेलले बताए । ‘‘धड्कन २’ को काम केही अगाडि सुरु भएको छ’ पौडेलले भने, ‘अहिले लेखन कार्य भइरहेको हो । त्यसपछि अन्य काम अगाडि बढ्नेछ ।’फिल्मको लेखन मौनता श्रेष्ठले गरिरहेका छन् । ‘धड्कन’ को कथा पनि मौनताले लेखेका थिए । प्रेमकथामा बन्ने फिल्म भदौबाट छायाङ्कनमा लैजाने तयारी नरेशको छ ।

चर्चामै सीमित सिक्वेल

काठमाडौँ – बलिउडमा फरक प्रेम कथा प्रस्तुत गरेर चर्चामा आएका निर्देशक आनद एल रायले केही समय अगाडि ‘रांझणा’ को सिक्वेल बनाउने चर्चा चलेको थियो । सोनाम कपुर र धनुष अभिनीत फिल्मलाई दर्शकले निकै रुचाए । त्यसैले यसको सिक्वेल हेर्ने मनोकांक्षा दर्शकमा थियो, जसलाई अब निर्देशक रायले पूरा गर्ने बताएका थिए । यद्यपी त्यो चर्चामै सीमित […]

‘आरआरआर’को सिक्वेल बनाउने राजामौलीको संकेत

काठमाडौं । ‘आरआरआर’ निर्देशक एसएस राजामौलीले फिल्मको सक्सेस पार्टीमा दोस्रो भाग निर्माण गर्ने संकेत गरेका छन् । सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले ‘आरआरआर’को सिक्वेल बनाउन सक्ने बताएको दैनिक भास्करले जनाएको छ । राजामौलीसहित कलाकारहरु जुनियर एनटीआर, रामचरण र तेजाले पनि सिक्वेल बनाउनेतर्फ रुचि देखाएका छन् । सिक्वेलको सन्दर्भमा सोधिएको प्रश्नमा राजामौलीले भने, ‘हामीले २०२० मा आरआरआर बनायौं […]

‘पशुपति प्रसाद’ को सिक्वेल बनाउँदै दीपेन्द्र

फिल्म ‘पशुपति प्रसाद’ को सिक्वेल निर्माण गर्ने तयारी भएको छ । निर्देशक दीपेन्द्र के खनालले नै फिल्मको सिक्वेल बनाउनेबारे तयारी गरेका हुन् ।  फिल्मको सिक्वेलको बिषयमा उनले लेखक समेत रहेको अभिनेता खगेन्द्र लामिछानेसँग छलफल गरिरहेका छन् । कुन एंगलबाट सिक्वेल बन्न सक्छ भनेर उनीहरु बीच  छलफल भइरहेको हो ।‘पशुपति प्रसाद’ दर्शक तथा समिक्षा सबैले रुचाएको फिल्म हो । फिल्मको छाप दर्शकको मनामा गहिरो भएकोले सिरिज बनाउन दीपेन्द्र जुटेका हुन् ।  हालै राजधानीमा  आयोजि

‘बजरंगी भाइजान’को सिक्वेल बनाउने तयारी

सलमान खानको उत्कृष्ट चलचित्रमध्ये एक ‘बजरंगी भाइजान’ को सिक्वेल बनाउने तयारी गरिएको छ । लेखक केवी विजेन्द्र प्रसादले चलचित्रको सिक्वेल बनाउने प्रयास जारी रहेको बताए ।  उनले सलमान खानसँग यसबारेमा छलफल भएको पनि बताए । उनका अनुसार सलमान पनि सिक्वेललाई लिएर उत्साहित छन् ।  केवीका अनुसार सबै भनेअनुसार भए चाँडै यो चलचित्रको सिक्वेल हेर्न पाइने छ ।

बलिउड चलचित्र ‘बजरंगी भाइजान’को सिक्वेल बन्ने

ऐजेन्सी। बलिउड चलचित्र ‘बजरंगी भाइजान’को सिक्वेल बन्ने भएको छ। कबीर खानको निर्देशनमा बनेको सुपरहिट चलचित्र प्रदर्शन भएको आइतबारबाट ६ वर्ष पूरा भएको छ। कबीरले प्रदर्शनको छवर्ष पुरा भएसँगै निर्माण टिमले दोश्रो सिक्वेल निर्माण गर्ने घोषणा गरेका हुन्। हाल चलचित्रको स्क्रिप्टमा काम भइरहेको भारतीय संचार माध्यमले उल्लेख गरेको छ। चलचित्रमा सलमान खान,करीना कपूर,हर्षाली मल्होत्रा र नवाजुद्दीन सिद्धिकीको मुख्य भूमिका रहेको थियो।